युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
364 पटक पढिएको

बाजुराः जिल्ला प्रशाशन कार्यालय बाजुराले ज्याला, ढुवानी तथा स्थानीय निर्माण सामग्रीहरुको दररेट निर्धारण गरेको छ । प्रशाशनले अगामी आर्थिक बर्ष २०८१/०८२ का लागि सामाग्रीहरुको दररेट निर्धारण गरेको हो । प्रशासनले आज आर्थिक बर्षका लागि ज्याला, ढुवानी तथा स्थानीय निर्माण सामग्रीहरुको दररेट निर्धारण गरि सार्वजनिक गरेको हो । श्रमिकको ज्याला, स्थानीय संकलन तथा ढुवानीको छुट्टाछुटै दररेट निर्धारण गरिएको प्रशाशन बाजुराले जनाएको छ ।

बडिमालिका मुल मन्दिर क्षेत्र, त्रिवेणी पाटन र बुढीनन्दा मन्दिर तथा पाटन क्षेत्र र हिमाली गाउँपालिका १,२ र ३ लगायतका ३ हजार मिटर भन्दा उचाई बढी भएका क्षेत्रमा निर्माण कार्यको ढुवानी र दक्ष, अदक्ष ज्यामीको निर्धारित दररेटमा ५० प्रतिशतले थप गर्ने निणर्य गरिएको प्रशाशन बाजुराले जनाएको छ ।त्यस्तै खप्तड क्षेत्रमा निर्माण कार्य गराउँदा ४० प्रतिशत थप गरि दररेट कायम गर्ने, गौमुल गाउँपालिकाको पौदाली र अन्द्राणीमा ४० प्रतिशत र बडिमालिका नगरपालिका ७ को कालाजाग्रा क्षेत्रमा ३० प्रतिशत ढुवानी भाडा जोडेर दररेट कार्य गर्ने निणर्य गरेको प्रशासनले बाजुराले जनाएको छ ।

निमार्ण सामाग्री लगायतका विविध बस्तुहरुको हवाईजहाज मार्फत ढुवानी गर्नु पर्दा नागरीक उड्डयन प्राधिकरणले तोकेको दररटेलाई नै निर्धारण गरीने भएको छ । त्यस्तै सजिलो सामानको लोड,अनलोडका लागी प्रति क्विण्टल रु.२४ र असजिलो सामान लोड,अनलोडको लागी प्रति क्विण्टल ३१ कायम गरीएको छ । साथै बिद्युतको पोल ट्रान्सर्फमर र अन्य बिद्युत सामाग्रीहरुको लोड,अनलोडको लागी प्रति क्विण्टल ११० रुपैया कायम गर्ने निर्णय गरीएको प्रशाशनले जनाएको छ । मार्तडी बजार भित्र भरीयाद्धारा सामान ढुवानी गर्दा प्रति.के.जी.प्रति.कि.मी. २ं.७५ रुपैया कायम गरीएको छ ।

फलफुल बिरुवाको खरिदको हकमा नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालयको खण्ड (६९)संख्या २६ नेपाल राजपत्र भाग ५ मिति २०७६ असोज ६ गतेबाट लागु भएको सूचना बमोजिम बिभिन्न फलफुल बिरुवाको स्वीकृत मुल्य सुचिमा जिल्ला स्तरमा खरिद गरीने बिरुवामा २० प्रतिशत थप गर्ने तथा बिरुवाको खरिद मुल्यमा १० प्रतिशत प्याकेजिगं चार्ज गर्ने र बिदेशी(स्याउ,ओखर)ओखर कलमी नेपाली,सुन्तलाजात,किबी,तथा हाइब्रेड जातका फलफुल र फुलका बेर्नाको हकमा प्रचलित बजार दररेट अनुसार हुने जनाएको छ । साथै फलफुल र फुलका बेर्नाको ढुवानी गर्दा जिल्ला दररेटमा ३० प्रतिशत थप गर्ने निर्णय गरीएको प्रशाशन बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!