युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
883 पटक पढिएको

बाजुरा– २८ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल बीच भागबण्डा टुंगिएको भएता पनि बाजुरामा भने भागवण्डामा सहमति नभएर एक्ला एक्लै भिड्ने भएका छन । यसै क्रममा नेपालका ठुला दुई राजनितिक दलका सुभेच्छुक पत्रकार संगठनले कुन जिल्लामा कस्को भागमा अध्यक्ष पाउने भन्ने विषयमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल केन्द्रीय समितिहरुले निर्णय गरी प्रदेश, जिल्ला सम्म अध्यक्षको भागबण्डा गरेको छ ।


मंसिर २५ गते नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल बिच नेतृत्वका लागि साझा सहमति भएको थियो । देश भरीका जिल्लाहरुलाई अध्यक्ष पदका लागि भागबण्डा गर्दा ४३ जिल्लाको नेतृत्व युनियन पाउने र ३४ जिल्लाको नेतृत्व चौतारीले पाउने गरी भागवण्डा भएको थियो । युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ । तर बाजुरा जिल्लामा भने यो सहमति उल्टिएको छ । बाजुरा जिल्लामा भने नेपाल प्रेस युनियन र प्रेस चौतारी एकला एक्लै भिड्ने भएका छन ।

बाजुरा जिल्लामा भने अध्यक्ष देखि अन्य पदको लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल भिड्ने भएका छन । अध्यक्ष पदका लागि नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका पुर्व अध्यक्ष प्रेम रौलेले फेसबुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए । तर पछिल्लो जानकारी अनुसार भने प्रेस युनियनको उच्च पदस्थले नै जिल्लाको महासंघको नेतृत्वका लागि भिड्ने भएको छ । चर्चामा कोही नभए पनि युनियनले भने प्रमुख ब्यक्तिलाई नै अध्यक्ष पदका लागि अगाडी सार्ने भनिएको छ ।

त्यस्तै प्रेस चौतारी नेपाल बाजुराले पनि आफ्नो बलियो उम्मेद्वार सहितको टिम भिडाउने संकेत देखिएको छ । जिल्लामा महासंघको नेनृत्व कसलाई दिने भन्ने दुबै संगठनले बाह्य रुपमा ठम्याउन सकेका छैनन । आन्तरिक रुपमा भने केही चर्चित बयक्तिहरुको नाम आउन थालेको छ । अब महासंघको निर्वाचन आँउन २ दिन मात्र बाँकी रहेका छन ।


अहिले जिल्लाका क्रियाशिल पत्रकार जिल्ला बाहिर रहेकाले दुबै संगठनहरुले अ मत हाफ्नो पोल्ठामा पार्नका लागि जिल्ला बाहिर रहेका पत्रकारलाई आफ्नो आफ्नो तरिकाले जिल्ला आएर आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरि रहेका छन । यि दुई ठुला संगठनले सानो संख्यामा रहेका प्रेस सेन्टर र क्रान्तिकारी प्रेस संगठनलाई समेत आफ्नो आफ्नो पक्षमा मतदान गर्न लभिङ गरि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!