युनिकोड    राशिफल    एफएम रेडियाे                        
442 पटक पढिएको

काठमाडौंः नेपाल आयल निगमले कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो कैलालीकै गोदावरी नगरपालिकामा सार्ने भएको छ ।

निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवले कैलालीको गोदावरीमा २० बिघा १६ कठ्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि पहिचान गरिएको जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित हालको डिपो घना बस्तीका बीचमा रहेको, न्यून क्षमताको रहेको, विस्तार गर्न नमिल्ने अवस्थाको भएको र भौतिक संरचनाहरु पनि अति पुराना तथा अपुग भएकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नु पर्ने वाध्यतालाई समेत ख्याल राखेर अहिलेको डिपो सार्न लागिएको उहाँले बताउनु भयो ।

२०३७ सालमा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको यादवको भनाई छ ।

उहाँले २०८२ वैशाख पहिलो हप्ताभित्र डीपीआर एवं डिपो निर्माणको शिलान्यास गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।‘२०८४ साल वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ’– उहाँले भन्नुभयो। जग्गा अधिग्रहण र डिपो निर्माणका लागि ३ अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!