युनिकोड    राशिफल    एफएम रेडियाे                        
214 पटक पढिएको

राम बहादुर दानी बाजुराः

जगन्नाथ गाँउपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम बिहिबार पारित भएको छ । “कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने मुल नारा सहित जगन्नाथ गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले ब्यानर पढेर उदघाटन गरेका थिए । गाउँसभामा २०७७।२०७८ को बार्षिक प्रगति प्रतिवेदन,हाल सम्मको खर्च विवरण,नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न गर्नुका साथै गाउँपालिकाको योगदानमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान सहित पुरुस्कृत गरिएको गाउँपालिकाका प्रधान मन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन ।

यसै क्रममा जिल्लामा बिभिन्न बिधामाा काम गर्ने उत्कृष्ठ ४ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमामा संञ्चार क्षेमा कामगर्ने पत्रकार प्रकाश सिंह, कलाकार देवेन्द्र गीरी, शिक्षक भक्त बहादुर आले पालिकाका नियमित शिक्षक, कर्मचारी प्रमुख प्रशासकिय अधिकृत विनोद गैरै लाई गाँउपालिकाले सम्मान गरेको छ । त्यस्तै आम्दानी तर्फ: संघीय सरकार बाट प्राप्त बित्तिय समानिकरण अनुदानमा रु।७ करोड ९२ लाख,सर्शत अनुदानमा रकम तर्फ रु ८ करोड ८७ लाख, सशर्त अनुदानमा पुजिगत तर्फ रु ७३ लाख, बिशेष अनुदानमा रु २ करोड १७ लाख, समपुरक अनुदानमा रु ५३ लाख, राजश्व बाँडफाडमा रु।५ करोड ५२ लाख प्राप्त भएको र त्यसैगरि प्रदेश सरकार बाट बित्तिय समानिकरण अनुदानमा रु।५३ लाख ७७ हजार,बिशेष अनुदानमा रु।२५ लाख,समपुरक अनुदानमा ४९ लाख ३४ हजार र राजश्व बाँडफाडमा रु ९ लाख ५ हजार प्राप्त भएको जनाएको छ । गाउँपालीका बाट उठ्ने अनुमानित आन्तरिक आम्दानी रु १६ लाख ८० हजार ,अल्या रकम आ।ब।०७७ र ०७८ को रु १ करोड ३० लाख गरी जम्मा आय ९रु २८ करोड ५७ लाख ९६ हजार मात्र । सामाजिक सुरक्षा कोषको रकम यसमा समाबेश गरिएको छैन अनुमान गरिएकोमा सोहि परिधि भित्र रही बिभिन्न शिर्षकहरुमा रकम बिनियोजित गरेका ेगाउँपािलकाले जनाएको छ ।


बिनियोजित खर्च तर्फ: विनियोजित गरिएको रकम मध्य रु।६ करोड ३७ लाख ८५ हजार रकम चालु खर्च तर्फ बिनियोजित गरेको छ । संघीय सरकार बाट प्राप्त शर्सत अनुदान ९चालु० रु। ८ करोड ८७ लाख र शर्सत अनुदान ९पुँजिगत० ७३ लाख जसरी प्राप्त भएको छ । त्यही अनुसार खर्च गर्ने गरि सभामा पेस गरेको गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताएका छन । यस बाहेक संघ बिशेष मार्फत रु।२ करोड १७ लाख,संघ समपुरक मार्फत रु।५३ लाख,प्रदेश बिशेष मार्फत रु।२५ लाख,प्रदेश समपुरक मार्फत रु।४९ लाख ३४ हजार र समानिकरण पुँजिगत को रु।९ करोड १५ लाख ७७ हजार गरि जम्मा रु १२ करोड ६० लाख ११ हजार पुँजिगत विकास कार्यक्रम तर्फ विनियोजित गरेको जगन्नाथ गाँउपालिकाका प्रबक्ता डबल बि.कले लोकतन्त्र बिहानी नयुजलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!