युनिकोड    राशिफल    एफएम रेडियाे                        
61 पटक पढिएको

बाजुरा:डसंस्थागत क्षमता बिकास मा स्वमुल्यांकन ( लिजा) बुढिगंगा नगरपालिका ले सबै भन्दा बढि अंक ल्याएर पहिलो बनेको । जिल्ला समन्वय समिति बाजुराले गरेको ९ स्थानिय तह को स्वमुल्यांकन मा बढिगंगा नगरपालिका पहिलो बनेको हो।बाजुरा जिल्ला का सबै पालिका हरुको आर्थिक बर्ष २०८१/८२को संस्थागत क्षमता बिकास स्वमुल्यांकन (लिजा)को नतिजा सार्बजनिक गरिएसंगै पहिलो हुने बुढिगंगा नगरपालिकाले ९७ अंक ल्याएर पहिलो बनेको छ भने बुढिनन्दा नगरपालिकाले ६१.५ अंक ल्याएर अन्तिम बनेको छ।

त्यस्तै बडिमालिका नगरपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको ले ८७.५ अंक ल्याएर बराबरा रहेको जिल्ला समन्वय समिति बाजुराले सार्बजनिक गरेको सुचना मा उल्लेख गरिएको छ।जगन्नाथ गाउँपालिकाले ९३.७५अंक ल्याएर दोस्रो बनेको छ।हिमाली गाउँपालिकाले ८९.५ अंक, खप्तड छेडेदह गाउँपालिकाले ८३ अंक , त्रिबेणी नगरपालिकाले ८१.२५ अंक र गौमुल गाउँपालिकाले ७८ अंक ल्याएको छ।बुढिगंगा नगरपालिका ले स्थानीय तहमा संस्थागत संरचना, पारदर्शिता , क्षमता बिकास , बाजुराको अवस्था र सुशासन को अवस्था बारेमा आफ्नो मुल्यांकन गर्ने गरि जिल्लामा पहिलो बनेको बुढिगंगा नगरपालिका का नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन्।

शासकिय प्रणाली प्रबन्ध, संगठन र प्रशासन , बार्षिक बजेट थता योजना व्यवस्थापन , सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन रहेका छन्। त्यस्तै भोतिक पर्बाधार, समाबेशिकरण, वातावरण व्यवस्थापन तथा बिपत जोखिम न्युनिकरण, र सहकार्य ता समन्वय जसता बिषयबस्तु स्वमुल्यांकन मा समेटिएको नगर प्रमुख बानियाँले बताए ।लिजाका विभिन्न दस वटा बिषय क्षेत्रमा विभिन्न एक सय वटा सुचक निर्धारण गरि एक सय नै पुर्णाङ्क रहने गरि प्रत्येक सुचकको निश्चित अंक भार समेत निर्धारण हुने गरेको समन्वय समिती बाजुरा का निमित्त प्रमुख अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!