युनिकोड    राशिफल    एफएम रेडियाे                        
57 पटक पढिएको

बाजुरा : गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र पठाएको छ । आइतवार गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उक्त पत्र पठाएको गाउँपालिकाले जनाएको छ ।

परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्य सहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गौमुल गाउँपालिका अध्यक्ष  हरिबहादुर रोकायाले बताउनु बताए। उनका अनुसार कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोगमा रहेको भन्दै सम्भाव्यता अध्ययन गरी दिन आग्रह गरेको बताउनु भयो ।

फलाम खानी उत्खनन गर्न सके मुलुकलाई फलामको कच्चा पदार्थको स्रोत पहिचान गर्न र यस क्षेत्रमा कलकारखाना स्थापना भई आर्थिक रुपमा बृद्धी गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ । गाउँपालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न तत्काल आवश्यक प्राविधिक र बजेटको व्यवस्था मिलाई दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!