युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
730 पटक पढिएको

सावित्री रोकाया,बाजुरा : बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा राजनितिक प्रतिसोध साध्यै गाउँपालिकामा तालाबन्दी गरेकोगाउँ पालिका  अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । यस आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट कुकमेन निर्माण गर्न ५ करोड रुपैयाको लगानीमा गाउँपालिकाले ठेक्का आवाहान गरेको थियो,त्यसलाई विभिन्न टिकाटिप्पोणी गर्दै गाउँपालिकामा तालाबन्दी गर्नु उचित नभएको अध्यक्ष रोकायाले बताए। स्वामिकार्तिक गाउँपालिकामा आफु पालिकाको अध्यक्षमा निर्वाचत भएको करिब यो ढाई बर्षको अबधीमा पालिकाको निति नियम विपरित काम नगरेको र अहिले आफु माथी निराधार आरोप लगाई गाउँपालिकामा ताला लगाएको अध्यक्ष रोकायाले भन्नु भयो ।

उहाँले भन्नुभयो, आफु माथी विभिन्न टिकाटिप्पोणी गरि निराधार आरोप लगाउनुको औचित्य नभएको , आफुले कुनै गल्ति नगरेको तर गल्ति गरेको प्रमाण भए  जस्तोसुकै सजाय  भोग्न तैयार रहेको उहाँको बताउनु भयो । स्वामीकार्तिक खापर गाउँपालिकाको कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ । सोमवार दिउँसो गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानियहरुले तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तालाबन्दी गर्ने समुहले आफ्नो निकटतम व्यक्तिको नाममा ठेक्का नपरेको आवेगमा गाउँपालिकामा ताला लगाईएको बताइएको छ। मुक्तिकोट कुकमेन निर्माण गर्न तिन वटा फर्मको आवेदन ठेक्काको लागी गाउँपालिकामा आएको थियो,  त्यसमा दूईटा फर्म बाहिरएको र एउटा फर्मको नाममा ठेक्का परेको आवेगमा गाउँपालिकामा ताला लगाउनु कुनै औचित्य नरहेको अध्यक्ष रोकायाले दावी गरेका छन् । पालिकामा भएको तालाबन्दीका कारण आफुले खोजेको र रोजेको काम नपाउँदा केही ब्यक्तिहरुको टिमले विभिन्न किसिमका गालिगलोज सहित धम्की दिने गरेको अध्यक्ष रोकायाले बताएका छन्।

गलत खालको प्रवृद्धि ले दुत–दराजको पालिका,विकट वस्ति स्वामिकार्तिक खापर गा.पा.को विकास कसरी हुन्छ भन्दै अध्यक्ष रोकायाले दुख व्यक्त गर्नुभयो । पछिल्लो समय स्वामिकार्तिक गाउँपालिकामा विकासले फड्को मादैै गएको छ । पालिकाका सवै वडामा सडक संजाल संग जोड्न अध्यक्ष दिनरात तल्लिन रहनु भएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!