युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
434 पटक पढिएको

सावित्री रोकाया/बाजुरा,५ चैत्र : जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढि कैदिबन्दी रहेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागार बाजुरामा ६७ जना कैदिबन्दी रहेको जिल्ला कारागार बाजुराका प्रशासक अनिल कुमार तिवारीले बताएका छन् ।

उहाँका अनुसार १० जना महिला र १५ जना पुरुष गरि २५ जनाको क्षमता भएको कारागार हो । जिल्ला कारागार बाजुरा जिर्ण अबस्थामा रहेको हुँदा क्षमता भन्दा बढि कैदिबन्दी राख्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभएको छ । अहिले उक्त कारागार बाजुरामा ६७ जना पुरुष कैदिबन्दी रहेको उहाँले बताउनुभयो ।

जबरजस्तीकरणी मुद्धामा १३ जना, कर्तव्य ज्यान मुद्धामा १७ जना र अन्य ३७ जना गरि ६७ जना कैदिबन्दी रहेको प्रशासक प्रमुख तिवारीले बताएका छन् । कारागारको क्षमता कम भएता पनी कैदिबन्दी धेरै भएका कारण सबै अटाउनपर्ने परिस्थिती रहेको जिल्ला कारागार बाजुराका प्रशासक प्रमुख तिवारीको भनाई छ ।

बाजुराका कैदिबन्दी महिलालाई अछाम कारागार र बालबालिकालाई डोटी बालसुधार गृहमा राख्ने गरिएको छ । महिला र बालबालिकालाई जिल्ला कारागार बाजुरामा राख्ने भवन नभएका कारण सो ठाउँमा पठाईने गरिएको बताईएको छ । कैदिबन्दीहरुलाई जिल्ला कारागार बाजुरामा विभिन्न मनोरञ्जनका साम्रागी रहेका छन् । कैदिबन्दीहरुले राज्यबाट प्रदान गरिने सेवा-सुविधा पाउँदै आएको जिल्ला कारागार बाजुराले जनाएको छ ।

जिल्ला कारागार बाजुराको भवन जिर्ण अबस्थामा हुँदा संघ र प्रदेश सरकार संग बजेट माग गरिएको छ । उक्त भवन निर्माणका लागी २ करोड ५० लाख बजेट विनियोजित भएको प्रसाशक प्रमुख तिवारीले बताए । शारिरीक विकास तथा भवन निर्माण कार्य डोटीको समन्वयमा उक्त भवन निर्माण हुन लागिएको हो । यसको लागी ठेक्का प्रक्रियामा रहेको जिल्ला कारागार बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!