युनिकोड    राशिफल    एफएम रेडियाे                        
460 पटक पढिएको

बाजुरा,१५ चैत्र : स्वामिकार्तिक खापर गाउँपालिकाका–१ र २ नम्मर वडा साप्पाटामा सडक पुगेको छ । विगत लामो समय अथक प्रयास पछी उक्त वडामा सडक संजाल जोडिएको हो । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया निर्वाचित भई आईसकेपछी गाउँपालिका देखी साप्पाटा जोड्ने सडक निर्माण गर्न लागिएको थियो ।

गाउँपालिकाको करिब एक करोड बराबरको लगानीमा सडक निर्माण सम्पन गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । उहाँका अनुसार यहाँका नागरिकहरुलाई सडक संजाल संग जोड्नका लागी दुई बर्ष देखीको अथक प्रयास पछी साप्पाटामा सडक पुर्याउन सफल भएको बताउनुभयो ।

भौगोलिक विकटताले विकासलाई प्रत्येक गाउँमा जोड्न चुनौती भैरहेका बेला अध्यक्ष रोकायाले दुई बर्ष भित्रै दुर्गम गाउँ साप्पाटामा सडक पुर्याउन सफल बन्नुभएको हो ।
साविकको साप्पाटा गाविसमा जोड्ने सडकमा भिरैभिर,चटाननै चटानले गर्दा सडक गाउँमा पुर्याउन सम्भव थिएन्,तर गाउँपालिकाले ठुलो चुनौतीका बावजुत दुई बर्षपछीको अथक प्रयासमा गाउँमा सडक पुर्याउन सफल बनेको अध्यक्ष रोकायाले बताउनुभयो ।

गाउँमा सडक पुगेपछी यहाँका नागरिकहरु खसी भएका छन् । सडक संजालमा नजोडिएका नागरिकहरु यती बेला सडक संजालमा जोडिएपछी खुसी भएका हुन । सडक संजाल गाउँमा पुगेपछी नागरिकहरुलाई आउजाउ गर्न र सामान ढुवानी गर्न सजिलो हुने भएको जितंजग कटेलले बताएका छन् । साप्पाटाको एक र दुई नम्मर वडामा सडक पुगेपछी पलाता गाउँपालिकाका नागरिकहरुलाई समेत सहज हुने भएको अध्यक्ष रोकायाले बताउनुभयो ।

पछिल्लो समय स्वामिकार्तिक खापर गाउँपालिकाकाले विकास फड्को मार्दै गएको छ । साप्पाटाका नागरिकहरुले स्वामिकार्तिक गाउँपालिकाबाट करिब चार घण्टाको गाडीको यात्रा गरेर गाउँमा पुग्ने गरेका थिए,अहिले छोटो दुरिको सडक भएपछी करिब एकघण्टामा गाउँमा गाउँमा पुग्न सकिने स्थानियले बताएका छन् । उक्त सडक बाजुरा र कालिकोटको सिमाना फयाँल गाउँ सम्म पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!