युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
425 पटक पढिएको

साबित्री रोकाया , बाजुरा : क्रिएटर जोन एकेडेमी बोडिङ स्कुलले नयाँ बर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम गरि सम्पन गरेको छ । सुक्रबार एक औपचारिक कार्यक्रम विच शुभकाना आदान प्रदान कार्यक्रम गरिएको क्रियटर जोन एकेडेमि विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार स्वास्थ्यका लागि खेलकुद , राष्टका लागि खेलकुद“ उदेस्यका साथ चैत्र २५ गतेबाट संञ्चान भएको उक्त कार्यक्रमलाई आज सम्पन गरिएको क्रिएटर जोन एकेडेमीका प्रधानाध्यापक मीन बहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार हरेक बर्ष खेल मेलाको आयोजना संगै आफ्नो संस्कृति लाई पनि जगेर्ना गर्ने उदेश्यका साथ यो बर्ष तेस्रो खेल मेला तथा देउडा गित संरक्षण गर्नै गरि मेलाको आयोजना गरिएको हो । प्रतियोगितामा ५ फुटबल टिम र ७ भलिबल टिम गरि १३ टिमको सहभागिता रहेको थियो ।

सो प्रतियोगिता मध्य पुरुष भलिबल तर्फ त्रिबेणी नगरपालिका प्रथम , नवयुग युवाकल्ब द्वितिय भएका छन् । त्यस्तै महिला भलिबल तर्फ क्रिएटर जोन एकेडेमी प्रथम, के .वाई. सी गौमुल द्वितिय भएका छन् । फुटबल तर्फको खेलमा रानीबन स्पोर्ट क्ल्ब प्रथम र फारओप्रस्टर द्वितिय भएको छ । प्रथम,दितिय हुने प्रतियोगीहरुलाई नगद सहित म्याडल र प्रमाण पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

यस्तै एकल देउडा प्रतियोगिता तर्फ सोधा नेपाली प्रथम , प्रेम नेपाली द्वितिय र रिता बिष्ट तृतीय हुनुभएको छ । उहाँहरु तिनै जनालाई नगद , प्रमाण पत्र प्रदान गरिएको हो ।

क्रिएटर जोन एकेडेमी का प्रधानाध्यापक एंवम विद्यालय ब्यवस्थापन समिती अध्यक्ष मीन बहादुर कार्कीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमको प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सदस्य तथा माननिय पदम बहादुर शाहि रहनु भएको थियो । देउडा गायक नरेन्द्र राज रेग्मी , गायक तथा सर्जक राजेन्द्र शाह बि.पी. बिशिस्ट अथिती रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममाजिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बहादुर बोहरा, शसत्र प्रहरी बल बाजुराका डिएसपी श्याम रावत, शिक्षक,बिध्यार्थी , पत्रकार लगायत अभिभाबकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन शिक्षक डबल बहादुर हमालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!