युनिकोड    राशिफल    एफएम रेडियाे                        
102 पटक पढिएको

बाजुरा : जिल्लाको बुढिगंगा नगरपालिकाले माटो परिक्षण घुम्ती शिविर संञ्चालन गरेको छ। माटो परिक्षण प्रयोगशाला सन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोग तथा बुढिगंगा नगरपालिकाको आयोजनामा उक्त शिविर संञ्चालन गरिएको बुढिगंगा नगरपालिका नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

उहाँका अनुसार बुढीगंगा नगरपालिकाले पालिका भित्र रहेका सम्पूर्ण कृषकहरुले गर्ने खेतियोग्य जमिनमा माटोको परिक्षण गरि कुन प्रजातीको खेती लगाउदा राम्रो हुन्छ भन्ने उदेस्य सहित उत्पादनमा जोड दिन माटो परिक्षण घुम्ती शिविर संचालन गरिएको बताए ।

हिजो बुधबार एक कार्यक्रमका बिच माटो परिक्षण घुम्ती शिविर संचालन गरि नगरपालिकाका फालासैन, बेतालमाण्डु, ताप्रीसेरा लगायतका विभिन्न ठाउँमा माटो परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बाँनियाको अध्यक्षतामा संचालन भएको सो शिविर फालासैनमा संचालन गरिएको हो। शिविर तीन दिन सम्म बिभिन्न ठाउँमा संचालन गरिने बुढिगंगा नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!