युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
608 पटक पढिएको

बाजुरा,९ जेठ :  बाजुरा जिल्लाको विकट क्षेत्रका रुपमा चिनिन्छ हिमाली गाउँपालिका , जहाँ भौगोलिक , सास्कृती दृष्टिले हेर्ने हो भने धेरै सम्भावनाले बोकेको ठाउँ हो। त्यहि ठाउँमा जन्मिएका हुन् पत्रकार उमेश रोकाया हिजो मात्रै हिमाली गाउँपालिकामा देउडा लोक सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।

पुरानो संस्कृतिको जगेर्ना र संरक्षण हाम्रो अभियान भाषा कला अहितको लोक संस्कृती हिमालीको पहिचान अभियानका साथ जेष्ठ ७ र ८ गतेसम्म गरिएको स्थानीय संस्कृतिको संरक्षण तथा सम्वर्द्धन कार्यक्रममा पत्रकार रोकाया सम्मानित हुनु भएको हो।

विगत लामो समयदेखी पत्रकारिता क्षेत्रमा काम गर्दै आएका उमेशले पुरानो कला संस्कृति लाई जगेर्ना गर्न लागि परेका उनी पछिल्लो पुस्ताले पनि यसको संरक्षण गर्नु पर्छ भनी उदाहरणीय काम गर्नु भएको छ।

नेपाल देउडा संस्कृति संरक्षण समितिको आयोजनामा हिमाली गाउँपालिका धुलाचौरमा जेष्ठ ७ गते देखि ८ गतेसम्म संचालन भएको स्थानीय संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि पत्रकार विधाले पुरानो संस्कृति संरक्षणमा अपुरणीय सहयोग गर्नु भएकोमा पत्रकार उमेश रोकायालाई सम्मान(पत्र प्रदान सहित पुरस्कार हस्तान्तरण गरिएको हो।

उनी विगत ५ वर्षदेखि विभिन्न संञ्चार माध्यम नवलपुर टुडे, रातो न्युज र न्यु मिसन राष्ट्रिय पत्रीका बाजुरामा सम्बादाता रूपमा कार्यरत छन्। उनी नेपाल पत्रकार महासंंघ जिल्ला शाखा बाजुराका सदस्य तथा प्रेस युनियन जिल्ला शाखा बाजुराका सदस्य समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!