युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
276 पटक पढिएको

बाजुरा,१० जेठ : बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थित खेलकुद परिसरमा बडीमालिका भक्तियोग समागम २०८२ सुरु भएको छ । शनिवार एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले उक्त समागमको उद्धाटन गरेका हुन्।

उक्त बडीमालिका भक्तियोग समागममा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने छन्। त्यस्तै समागममा श्रीमत्भागवत् सप्ताह कथा,गीता ज्ञान,आत्म चिन्तन,भक्ति संगीत,मन्त्र साधना,श्रृगारीक मन्त्र आरती,ग्रह विज्ञान विचार,धर्म विज्ञान विश्लेष्ण,योग शिविर बाल विकास,मातृपितृ भक्ती,लगायत राष्ट्रिय चिन्तनका कार्यक्रम रहने आयोजक भक्तियोग फाउण्डेशन मुल समारोह समितिले जनाएको छ।

बाजुरा जिल्लाका धार्मिक तथा पर्यटकिय क्षेत्र बडीमालिका लगायतका क्षेत्रहरुको पहिचान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ । समागम उद्धाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, राष्ट्रिय भुमि आयोगका अध्यक्ष जनक रोकाया , मुल आयोजक समिति लगायत सदरमुकाम मार्तडीमा अवस्थित विद्यालयका शिक्षक विद्यार्थीहरु र भक्तजनहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले गरेका हुन् ।

बडिमालिका भक्तीयोग समागनको आज पहिलो दिन कलु यात्रा गरि कार्यक्रमको उद्घाटन गरिएको आयोजकले जनाएको छ। बडीमालिका भक्तियोग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनामा सुरु भएको भक्तियोग समागम कार्यक्रम ९ दिनसम्म सञ्चालन हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!