युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
100 पटक पढिएको

चिरञ्जिवी खड्का
असाढ ११ गते २०७८
जिल्ला सदरमुकाम मार्तडी नजिकै पर्ने बडीमालिका नगरपालिका वडा नं. ६ नुनेपानीमा गए राती अविरल बर्ष संगै आएको बाडी संगै खाेलाले बगाएकाे बलुवाले छापेर रोपी सकेको खेतहरु बगाएको छ । करिव २०/२२ बोरा धान उत्पादन हुने सो ठाउमा ६ जना घर परिवाारहरुको खोतियोग्य जमिनमा बालुवा आएर रोपेको खेतहरु सखाप पारेको बलवान खड्काले जानकारी दिए । मानाे राेपी मुरी फलाउन राेपेकाे धान एकै रातमा खाेलाले बगाएकाे बाडीले सखाप पारेकाे छ  ।
यसरी बुढीगंगा नदीले खेतमा बालुवा बगाएर ल्याउनुमा रोड बिभिागको कम्जोरी रहेको त्यहााका स्थानियहरुको भनाइ रहेको छ । सडक बिभागले सो ठाँउमा अतिनै बरिे खोलाको बाहक आँउने भएकोले खोलामा कल्भट राख्नु पनर्नेमा सामान्य होम पाइप राखेकोले खोलामा आएको पानीको बाहपलाई थेग्न नसकेर खेतमा बालुवा भरिएको स्थानिय बलवान खड्काले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
त्यस ठाँउका स्थानियहरुले शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालय बाजुरामा क्षेतिको विवरण जाँच बुझ गर्न अनुरोध गरेको छ । यता के कति क्षति भयो भनेर जानकारीका लागि वडा नंं ६ की वडा अध्यक्ष कला देबि बडुवाललाई सोध्दा बाढी आएर रोपेको खेतमा क्षति पुर्‍याएको तर कके कति क्षति भयो एकिन विवरण संकलन नभएको बताएकी छन । स्थानियहरुले जिल्ला प्रहरी कार्यालय बाजुराममा मुचुल्काका लागी सिफारिस गरिदिन अनुरोध गरेता पनि वडा कार्यालयबाट प्रहरीलाई सिफारिस नगरेर पनि प्रहरी मुचुल्काका लागी स्थानियहरुले अनुरोध गरेर प्रहरी मुचुल्का बनाउनु पर्ने उनले बताईन ।
स्थानियहरुले मुचुल्काका लागी जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी दिइ सकेको बताएका छन । यता जिल्ला प्रहरी कार्यालय बाजुराका डि.एस.पी मदन जित महराले भने त्यती क्षति नभएको तर खोलामा आएको वाढीले केही खेतहरुमा क्षति पुर्‍याएको जानकारी दिनु भएको छ । वर्षेनी वर्षाद याममा आउने बाढीले रोडबाट आउने बालुवाले क्षेति पुर्‍याँउदै आएकोले सो डठाँउमा कल्भट राख्नु पर्ने स्थानियको मााग रहेको छ । यसरी रोपि सकेको खेतलाई खोलाले बालुवा ल्याएर सखाप पार्नुमा रोड बिवागले कल्भट नराखेर खोलामा सामान्य होम पाइप राखेको र रोडलाई खेतको साइड तिर ढल्के बनाएकोले यो क्षति वर्षेनी बेहोुर्न परेको स्थानियको भनाइ रहेको छ । सो ठाँउमा रोपिएको धान खेतीमा के कति क्षति भयो भनने विवरण भने आँउन सकेको छैन । प्रहरी मुचुल्का बनाएर मात्र क्षेतिको विवरण दिन सकिने जिल्ला प्रहरी कार्यालय बाजुराका डि.एस.पी. मदन जित महराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!