युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
304 पटक पढिएको

बाजुरा,२३जेठ – जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ५ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्वेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।
पालिकाका ५ वटै वडामा गरिएको खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाको ५ वडामा अनुगमन गर्दा जन्मेदेखि १५ महिनाका दुई सय २१ जना बालबालिका र १६ महिनादेखि ५९ महिनाका ६ सय ५४ जना बालबालिकाहरु नियमित रुपमा खोप पाइरहेकाले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख भक्त कैलाले जानकारी दिएका छन् ।
पालिकामा बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने पुरा खोप पाइरहेकाले बच्चाहरु कोही पनि खोपबाट बञ्चित नभएको शाखा प्रमुख कैलाले बताए ।
स्वास्थ्य मन्त्रालयको खोप तथा रोग नियन्त्रण महाशाखाले तय गरेका मापदण्डहरू पूरा गरेपछि बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख कैलाको भनाई रहेको छ ।
नगरपालिकामा आठ सय ७५ जना बालबालिकालाई आवश्यक सबै नियमित खोप पाइरहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
बाालबालिकाले उमेर समुह अनुरुप पाउनु पर्ने पूर्ण खोप झाडा, पोलियो, दादुरा, टिटानस जस्ता घातक रोगहरूबाट बचाउने भएकोले यसको पहुँच सबैसम्म पुर्याउनु अत्यन्त जरुरी छ ।
यहाँका बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा पूर्ण खोप अभियानलाई सफल भएको गाउँपालिकाले जनाएको छ ।
पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी स्वास्थ्य स्वयमसेवीका कर्मचारी सरोकारवालालाई नियमितता गर्न सुझाव समेत दिइएको छ ।
स्वास्थ्य मानव जीवनको संवेदनशिल क्षेत्र हो, स्वास्थ्यकर्मी मानव जीवनका भगवन हुन त्यसैले स्वास्थ्यकर्मीहरुले सेवा प्रति कट्टीबद्ध भएर सेवामा लाग्न सुझाव दिएको थियो ।
गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता हासिल गरेसंगै भविष्यमा पनि नियमित अनुगमन, जनचेतना अभिवृद्धि र स्वास्थ्य पूर्वाधारको सुदृढीकरण मार्फत पालिकाले खोप सेवाको दिगोपना कायम राख्ने योजना बनाएको जनाएको छ ।
गाउँपालिकाका कार्यबहाक अध्यक्ष तथा पूर्ण खोप सुनिश्चितताका संयोजक अमरबहादुर सिंह अध्यक्षतामा कार्यक्रम संचालन भएको हो । कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्ष, कर्मचारी लगायत सहभागी थिए । कार्यक्रमको संचालन गाउँपालिका प्रशासन शाखा प्रमुख कुमेर शाहीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!