युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
300 पटक पढिएको

गंग बहादुर कार्की– बर्षादसंगै आएको बाढी पहिरोले जिल्लाका बिभिन्न ठाँउहरुमा ठुलो क्षाति पुर्‍याएको छ । यसै क्रममा जिल्लाको बडीमालिका नगरपालिका वडा नंं २ भौनेरा (काफलखेत) मा रोपेको खेतमा रोपेको धानबाली बगाएर नष्ट गरेको छ । असाढ महिनाको सुरुवात संगै जिल्लाका बिभिन्न ठाँउहरुमा बाढी पहिरोले उदण्ड मच्चाएको छ ।

बडीमालिका नगरपालिकाको वडा नंं २ मा गत असाढ ५ गते आएको पानीले ढुङ्गा, माटो बगाएर ल्याए पछि काफलखेत स्थित खेतमाा लगाएको धानको बेर्ना र रोपी सकेको धानलाई समेत ठुलो क्षति पुर्‍याएको जानकारी जुगाडाबाट स्थानिय गंग बहादुर कार्कीले लोकतन्त्र बिहानी नयुजलाई जानकारी दिए ।

असाढ ५ गते आएको वाढीले बगाउदा भएको ठुलो क्षेतिको जिल्ला प्रहरी कार्यालय बाजुराले असाढ १० गते मात्र मुचुल्का तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको मुचुल्का प्रतिवेदन अनुसार ३१ जना स्थानियहरुको रोपेको धान र रोप्नै योग्य लगाएको धानकको बेर्ना सखाप भएको छ ।

वडा नं. १ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मार्फत पुर्वाधार बिकास कार्यालय साँफेवगरलाई सो क्षतिको बिवरण सो ठाँउमा तटवन्धनका लागी अनुरोध गरेको छ । साथै सो ठाँउमा रोपेको धान बाली ल बेर्ना समेत क्षति भएका ३१ घर परिवारहरुलाई राहतका लागी पनि सम्बन्धित निकायसम्म अनुरोध गरेको छ ।

यसरी सो ठााँउमा निर्माण भएको सडक खण्डको असुरक्षित निर्माण कार्यले बर्षेनी बाली नालीको ठुलो क्षेति पुर्‍याउदै अनएको छ । उक्त ठाँउमा बाढी पहिरो अवरोधका लागी प्राबिधिक सहायतामा तटवन्धनका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!