युनिकोड    राशिफल    एफएम रेडियाे                        
161 पटक पढिएको

बाजुरा,२५ जेठ- सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशी र प्रदेश सभा सदस्य पदमबहादुर शाहीले बुढीगंगा नगरपालिका–६ बाम्कामा जेठ २३ गते शुक्रबार दिउँसो ग्यास सिलिण्डर पड्किएर भएको क्षतीको निरिक्षण गरेका छन् ।
आइतबार पुर्व प्रदेश प्रमुख जोशी,प्रदेश सभा सदस्य शाही र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य रनसिं अयडीले ध्वस्त भएको बाम्का बजारको निरिक्षण गरेका हुन् ।
उनीहरुले शुक्रवार दिउँसो भीषण आगलागी भएर ध्वस्त भएको बाम्का बजारमै पुगेर घटनाको जानकारी समेत लिएका छन् । सो क्षेत्रको निरीक्षणपछि आगलागीबाट पीडितहरुलाई भेटेर तत्काल राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायमा पहल गरी रहेको प्रतिक्रिया दिए ।
आजै सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आगलागी पीडितका लागि राहत स्वरुप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै पीडितहरुका लागि जिल्लाका बुढीगंगाले पाँच लाख, त्रिवेणीले दश लाख र स्वामिकार्तिकले एक लाख एक हजार एक सय राहत दिने निर्णय गरेका छन् । भने बुढीनन्दा नगरपालिकाले एक लाख सहयोग गरेको छ ।
शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँुदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको अनुमान गरिएको छ ।
त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!