युनिकोड    राशिफल    एफएम रेडियाे                        
134 पटक पढिएको

दयाराम पण्डित, बाजुरा– राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवा बाजुरामा पनि सञ्चालन गरेको छ । बाजुराका प्रख्यात सहकारी संस्था त्रिबेणी बचत तथा ऋण सहकारी संस्थालि‍‍. बडिमालिका आठ मार्तडी र जनकल्याण बहुउद्येश्यी सहकारी संस्था लि. बुढिगँगालाई एकै साथ लगानी गरी आफ्नो सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिनुु भयो ।

सहकारी मार्फत सदस्यलाई ब्यबसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुुर्‍याउने उद्येश्यले सहकारी बैंकले पहिलो पटक बाजुरामा सेवाथालनी गरेको शाखा प्रमुख रावलले बताउनुभयो । प्रथम पटकलाई जिल्लाका दुुई संस्थालाई शुक्रवार पचास–पचास लाख रुपैंया विनाधितो ऋण लगानी गरेकोहो । सहाकारी संस्था प्रवद्र्धन कार्यक्रम अन्तरगत उक्त ऋण लगानी गरेको बताइएको छ ।

एक हजार रुपैंयाको शेयर ,पाँच सय रुपैंया प्रवेश शुल्क गरी जम्मा पन्ध्र सय रुपैंयामा जुनसुुकै सहकारी संस्था ले पनिउक्त बैंकको सदस्य बन्न पाउने प्राब्धान छ । धनगडी शाखमा हाल ३५० बढी सहकारी संस्थाहरु उक्त संघको सदस्य रहेका छन् । एक अरब भन्दा बढि रकम ऋण लगानी गरेको शाखा प्रमुख राववले जानकारी दिनुुभयो ।
आन्तरिक बचत परिचालन बाट शेयर सदसयको मागलाई धान्न नसकेको अवस्थामा सहकारी बैंकबाट विना धितो ऋण लगानी गरी सहकारी बैंकले बाजुरामा पनि सेवा विस्तार गरेको माखुशी छौं । त्रिबेणी बचत तथा ऋण सहकारी संस्थालिका अध्यक्ष अशोक रावलले भन्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!