युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
92 पटक पढिएको

बाजुरा: जिल्ला प्रशासन कार्यालयको श्रावण १३ गते भर्चुवल माद्यामबाट बसेको विपत ब्यबस्थापनको बैठकले यतिखेर जिल्लामा बिपत जन्य घटनाहरुले ठुलो क्षेति भएकोले आगामी दिनहरुमा बिपत न्युनिकरणका लागि सबै निकायहरुसंग समन्वय गर्ने निर्णय गरेको छ । हााल सम्मको अवस्था बारे बिश्लेषण गर्दा जिल्लामा विपतले क्षति पुर्‍याएका स्थानहरुमा राहत वितरण/उद्वार कार्य सन्तोषजनक भएको पनि प्रशासनको निर्णयमा भनिएकोछ ।

आगामी दिनहरुमा पनि जिल्लामा आइ पर्ने विपतका समयमा जिल्लाका सबै सरोकारवाला निकायहरुसंगको समन्वयमा यस्ता कार्यलाई सहज बनाउन स्थानिय तहर जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुसंग समन्वय गर्ने निर्णय भएको छ ।
त्यस्तै जिल्लामा चल्ने यातायातहरु बर्षादका समयमा ठप्प बन्द भएकाले बन्द भएका सडकहरु हाल सम्म सुचारु नभभएकोले आगामी दिनमा फेरी पनि अवरुद्व हुने प्रवल सम्भावना भएकोले यस्तो अवस्थामा तत्काल अवरोध हटाउने उपाय अपनाउने निर्णयमा उल्लेख गरिएको छ । जिल्लाको साँफे–मार्तडी सडक खण्डमा पर्ने अमकोटमा बिगत जेष्ट ३१ गते देखि अवरुद्व भएकोले सो ठाँउको पहिरो हटाउन तत्काल दुबै तर्फबाट स्काइभेटरको प्रयोग गरेर बाटो खोल्न सडक डिभिजन सााँफेवगरलाई अनुरोध गर्ने निर्णय पनि असाढ १३ गतेको बिपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

यसरी मनसुनजन्य विपतका कारण जिल्लामा कुनै पनि ब्यक्तीहरुको घर भत्किएको वा घर भत्किएर बस्नै नसक्ने अवस्थाको भएमा निजलाई आवासको विवरण संकलन गरी अन्य ठाँउमा स्थान्तरण गर्ने निर्ण पनि भएको छ । त्यस्तै मनसुनजन्य विपद् प्रभावित निजी आवास पुन:निर्मााण तथा पुनस्र्थापना अनुदान कार्यबिधि अनुसार यस्ता ब्यत्तिहरुको विवरण संकलन गरी राहतका लागी जिल्ला विपद् बयबस्थापन समक्ष पेस गर्न पनि विपत ब्यबस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!