युनिकोड    राशिफल    एफएम रेडियाे                        
36 पटक पढिएको

काठमाडौं– विपक्षी गठबन्धनका शीर्ष नेताले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै छन् । सोमबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा उनीहरुसँग अन्तरक्रिया गर्ने लागिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।

डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्तासँग अन्तरक्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताको सहभागिता रहने छ ।

शर्माका अनुसार आज लेखक, नागरिक समाज र बुद्धिजीवीसँग अन्तरक्रिया कार्यक्रम गर्ने भनिएपनि बुधबारलाई सारिएको छ । विपक्षी गठबन्धनका शीर्ष नेताले यसअघि विभिन्न मिडियाका सम्पादक तथा राजनीतिक बिट हेर्ने पत्रकारसँग पनि अन्तरक्रिया गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि गठबन्धनले राजनीतिक लडाइका रुपमा अन्तर्क्रियामा जोड दिएको छ । विपक्षी गठबन्धनले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा बहस जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!