युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
1,012 पटक पढिएको

बाजुरा: गत हप्ता काठमाण्डौमा कोठा भाडामा खोज्दै हिडेकी रुपा सुनारलाई दलित थाहा थपाए पछि घरवेटीले कोठा भाडामा नदिए पछि बिभिन्न मिडियामा त्यसको घोर विरोध भैरहेको छ । यसै क्रममा बिभिन्न व्यत्तित्वहरुले बिरोध जनाएका छन । यसै क्रममा  ज. स. पार्टी बाजुराका अध्यक्ष मनिराम रेग्मीले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभमा त्यसको घोर आपत्ति जनाएका छन् ।

नेपालको संविधान २०७२ ले स्पस्ट बिभेद मुक्त देश, कोही कसैले पनि छुवाछुत, भेद्भाव नगर्ने भनिएता पनि बिभिन्न कालखण्डमाा यस्त घटनाहरु दोहोरी रहनुले अंझै पनि समाजमा रहेको कुसंस्कारको अन्त्य नभएको नेता रेग्मीले आफ्नो सामाजिक सञ्जालबाट अभिब्यक्ती दिएका छन ।

रुपा सुनारलाई घर कोठा भाडामा खोज्दै जादा घरवेटी आमाले आफुलाईै आफ्नै छोरी जस्तो मानेर घरमा बस्न भनेकि थिएन । एका एक नानी तिम्रो जात के हो भनेर सोध्दा रुपाले आफु प्रष्ट रुपमा सुनार भएको बताए पछि उनलाई भाडामा बस्न दिएको थिएन । यसै कुरालाई लिएर बिभिन्न भिडिया तथा सामाजिक सञ्जालमा बिरोधहरु भैरहेका छन । सोमबार ने.ज.स. बाजुराका अध्याक्ष मनिराम रेग्मीले पनि यो बिषयमा सरकारको ठुलो कम्जोरी भएको भन्दै सरकारलाई बिरोध जनाएका छन ।

भिडियाे हेर्न तलकाे लिँकमा क्लिक गर्नु हाेला 

https://youtu.be/j4QyMuUIhI8

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!