युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
गाउँमा भएका विसंगति र विकृति लाई अन्त्य गर्ने वडा अध्यक्ष थापाको प्रतिबद्धता | टेलीफोन टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने पत्र पठायो हिमाली गाउँपालिकाले | प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयकाे जिम्मेवारी | रवि लामिछानेले बुझाए ३२ दिन मै प्रधानमन्त्री समक्ष राजीनामा | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा | उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो | धनगढीमा मुख्य सडक निर्माणको काम सुरु |
24 पटक पढिएको

बाजुरा– खाद्य अधिकार बाजुराले जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया गरेको छ । कोराना भाईरस कोभिड १९ को दोस्रो लहर केहि मात्रामा ओरालो लाग्दा जिल्लामा एक कार्यक्रमको आयोजना गरी छलफल गरेको जिल्ला अध्यक्ष मदनराज जैशीले बताउनुभयो । जोशीका अनुसार जिल्लामा खाद्य संकट हुन नदिन संचारमाद्यामले कसरी भुमिका खेल्नुपर्छ कस्ता सवाललाई उठान गर्दा राम्रो होला भन्ने बिषयमा छकस्ता सवाललाई उठान गर्दा राम्रो होला भन्ने बिषयमा छलफल भएको हो ।
छलफलले आगामी दिनमा खाद्यको क्षेत्रमा केहि राहत हुने देखिएको छ । आयातलाई बढुवा दिनुभन्दा जिल्लामै सम्भावनाको खोजी गरी उत्पादमुखी बन्न जनतालाई सुसुचित गर्न कार्यक्रममा सहभागी पत्रकार दयाराम पण्डितले बताए । पण्डितले जिल्लामा खाद्यको सवालमा रिपोटिङ गर्दा भोकमरी भयो जस्ता समाचारको मात्रै खोजी गर्नु भन्दा जिल्लामै कसरी आम्दानीलाई बढाउन सकिन्छ भन्ने बिषयमा रीपोटिङ गर्न आग्रह गरे ।
जिल्ला खाद्य अधिकार संजाल बाजुराका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष दयाराम पण्डित, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष पदम सिंह, नेपाल पत्रकार महासंघका निबर्तमान अध्यक्ष प्रकाश बहादुर सिंह, जिल्ला खाद्य अधिकार संजाल बाजुराका सदस्य बसन्त बिश्कर्मा लगाएत जिल्लाका २५ बढी क्रियाशिल पत्रकारको सहभागिता रहेको थियो । जिल्ला खाद्य अधिकार संजाल बाजुराको आयोजनामा संचालन भएको कार्यक्रममा फियान नेपाल बाजुराको सहयोग रहेको थियो ।
फियान नेपाल बाजुराका जिल्ला कोडिनेटर तथा पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रकाश बहादुर सिंहले कार्यक्रम बारे प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको संचालन जिल्ला खाद्य अधिकार संजाल बाजुराका सचिव लक्ष्मिराज पाध्याले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!