युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
373 पटक पढिएको

असाढ १७ बाजुरा: बुधबार संयुक्त संगठनले गरेको प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्धको राके जुलुस तथा पुत्ला दहन कार्यक्रममा ओलीका कार्यकर्ताले प्रकातिरसंगै हस्तक्षप पछि आक्रमण गरेको प्रति नेपाल विद्यार्थी संघ बाजुराले आपत्ती जनाएको छ ।
पाँच संगठनले गरेको विरोध कार्यक्रममा आक्रमण गर्दा पनि प्रहरी प्रशासन मुखदर्शक बनेको नेविसंघ बाजुरामा पुर्व सदस्य तपेश रावलद्धारा हस्ताक्षरित विज्ञप्ती उल्लेख गरिएको छ ।
ओलीका कार्यकर्ताले अराजक क्रियाकलाप  गर्दा समेत नियन्त्रण गर्न प्रहरी प्रशासन पुर्ण रुपमा असफल भएको  बिहीबर जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध देशव्यापारी रुपमा आन्दोलन गर्ने कार्यक्रम अन्तरगत विरोध गरिरहँदा ओली निकट अनेरास्ववियु  र युवा संघ बाजुराका कार्यकर्ताले नेपाल विद्यार्थी संघका नेताहरु माथि सांघातिक आक्रमण गरेको प्रति ध्यानाकर्षण भएको लेखिएको छ ।
वर्तमान ओली नेतृत्वको सरकारले नेपाली जनताको ठुलो त्याग र बलिदानीबाट प्राप्त गरेको संविधान माथि बेइमानी गरी खिल्ली उडाईरहेको, देश कोरोना कहरले आक्रान्त भएका बेला राहत दिनुको सट्टा बढ्दो कुशासन, भ्रष्टाचार, महंगी विरुद्ध गरिएको विरोधमाथी आक्रमण हुनु निन्दनिय भएको भन्दै नेपाल विद्यार्थी संघ बाजुराले प्रेस विज्ञप्ती मार्फत आपत्ती जनाएको नेपाल विद्यार्थी संघ बाजुराका निर्वमान सदस्य तपेश रावलले लाेकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।                                           
उनका अनुसार नेपाल नेपाल विद्यार्थी संघ लगायत पाँच विद्यार्थी संगठन वर्तमान सरकारका विरुद्ध निकालेको विरोधमा ओली निकटका युवा नेताहरुको आक्रमणबाट नेपाल विद्यार्थी संघका युवा नेताहरु घाइते भएका छन् ।
साथै यस्ता आक्रमणकारी क्रियाकलापबाट बिचलित बाजुराको शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल विद्यार्थी संघ बाजुरा पछाडी नपर्ने प्रतिवद्धता पनि नेपाल विद्यार्थी संघ बाजुराका निर्वमान सदस्य तपेश रावलद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!