युनिकोड    राशिफल    एफएम रेडियाे                        
35 पटक पढिएको

कैलाली: कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा टीकापुर नगरपालिका ३ रामपुरस्थित सडकखण्डमा टीकापुर नगरपालिका ६ भर्तापुरका २५ वर्षीय दिलिप राईलाई पक्राउ गरेको हो। उनको साथबाट १० ट्याब्लेटको नाईट्राभेट ६० थान र १६ थान स्पास्प्रोक्स बरामद गरिएको छ।
त्यस्तै उनीविरूद्ध थप अनुसन्धान गर्दा उक्त लागुऔषध टीकापुर नगरपालिका ६ भर्तापुरस्थित औषधी पसलबाट ल्याएको भन्ने पुष्टि भएपछि औषधी पसलमा खानतलासी गर्दा चाउचाउको पेटी भित्र लुकाईछिपाई राखेको अवस्थामा १० ट्याब्लेटको नाईट्राभेट ६०० थान ९६ थान स्पास्प्रोक्स फेला पारेको प्रहरीले जनाएको छ।
औषधी पसलकासञ्चालक सुमन चौधरी र दिलिप राई दुवैलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!