युनिकोड    राशिफल    एफएम रेडियाे                        
223 पटक पढिएको

चिरञ्जिवी खड्का/बाजुरा:–  जिल्लाको पुर्वि उत्तरी भेगमा पर्ने कोल्टीमा आइतबार पाँच विद्यार्थी संगठनका युवाहरुले के.पि. ओलीको बिरुद्वमा पुत्ला दहन गरेका छन् । देशमा कोरोनाको कहरमा पनि निरंकुश सरकारले वेवास्था गरेको भन्दै आइतबार केपि ओलीको बिरुद्व राके जुलुस सहित कडा बिरोध गरेका हुन् ।
नेपाल बिद्यार्थी संघका नेता दिनेश शाही र क्रान्तिकारी बिद्यार्थी संगठनका अध्यक्ष कविराज शाहीको नेतृत्वमा राँके जुलुस गरिएको हो । राजनितिक उथलपुथल, संसद बिगठन, सरकार फेर–वदल र आलोपालो मन्त्री फेरवदलको मात्र खेल भएकोले महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षामा केपि ओली सरकारले वास्था नगरेको बिद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।


राके जुलुसमा बजार भरी बिरोध गर्दै काोल्टीको शिव पार्कमा कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै क्रान्तिकारी बिधार्थीका जिल्ला अध्यक्ष कबिराज शाहिले के.पि. ओली सरकार सामन्तबादी र सत्ताको हाली महालीमा मात्र नाटक मञ्चन गरि रहेकोले यो सरकारको भविश्य नभएकोले इज्जतले पनि के.पि. ओलीले कुर्सी परित्याग गर्नु पर्ने बताएका छन । त्यस्तै कोण सभालाई सम्बोधन गर्दै ने.बि.सघ नेता दिनेश शाहिले कोरोनाको कहरमा के.पि. सरकारले बेवास्था गरेकोले आफ्नो सत्ता बचाउने दाउमा मात्र खेल खेलि रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!