युनिकोड    राशिफल    एफएम रेडियाे                        
116 पटक पढिएको

राम बहादुर बि.क– नेपाली कांग्रेस बाजुराका संगठन विभाग प्रमुख धनराज पण्डितले अवसर पाए जुनसुकै पदममा बस्न तैयार रहेको बताउनु भएको छ । आज विहान रेडियो पौरखीको पौरखी बहस कार्यक्रममा बाल्दै पण्डितले यस्तो बताउनु भएको हो ।
उहाँले आफु जुनसुकै पदमा धेरै करकाव नगर्ने तर पाटीले योग्ये ठानी अवसर दियो भने पछाडी नहट्ने बताउनु भएको हो । उहाँले महाधिवेशन प्रतिनीधीमा आफ्नो उम्मेदवारी रहने बताउदै जिल्ला देखी केन्द्रसम्म जुनुसुकै ठाँउमा जाने बताउनु भयो ।
संगठन विभाग प्रमुख पण्डितले बाजुरा सन्दर्भमा कांग्रेस भित्रै गुडबन्दी गर्दा पाटी धराप पर्ने समेत संकेत गर्नु भएको छ । जिल्लामा जुनसुकै पदमा पनी गुबन्दी नगरी सवैलाई मिलाएर लैजाने पनी उहाँको भनाई रहेको छ ।
बाजुरामा गुटगत प्रतिस्पर्दा नहुने तर पुस्ता नेतुत्व हस्तान्त्रण हुने पनी उहाँले बताउनु भएको छ । बाजुरामा कतै पनि नेपाली काग्रेस तितर वितर नभएर तर एकतावद्ध भएर पाटीलाई बलियो एकताको महाँधिवेशन बनाउने तर्फ लाग्नु पर्ने आग्रह समेत गर्नु भएको छ ।
उहाँले फरक प्रसंगमा बोल्दै नेपाली कागे्रसमा पुस्ताको हिसावमा पनी नेतृव्व हस्तान्त्रण हुदै आइरहेको बताउनु भएको छ । २०४८ सालबाट आफ्नो राजनितिक यात्रा सुरुवात गरेको बतउनु भएको छ ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकी रहेका वेला बाजुरामा प्रचार प्रसार पनी सुरु हुन थालेको छ । नेता तथा कार्यक्रताहरु यतीखेर निकै दौडधुप गरेर प्रचार पनी गरिरहेका छन् ।
नेपाली काग्रेस बाजुरामा गुठगतको पनी फेसफुक संजाल मार्फत निकै चर्चा चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!