युनिकोड    राशिफल    एफएम रेडियाे                        
410 पटक पढिएको

सम्बाददाता–कोेरोना भाइरस (कोभिट–१९) को दोस्रो चरणको लहर तीव्र गतिमा फैलिँदै गएको छ । गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन् । यसरी दिनानु तिब्र गतिमा चलिरहेको बेला अस्पतालहरुमा उपचार कक्षमा आईसीयू, भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल समस्या देखा परेको बिज्ञहरुको भनाई रहेको छ । संक्रामण रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा एक जना संक्रमितले दुई व्यक्तिलाई संक्रमण सारिरहेको बताएकी छन । यो वर्ष नेपालले पनि भारतको जस्तै ठुलो क्षति ब्यहोर्नु पर्ने डा. श्रेष्ठले बताइन । बिगतको तुलनाम भारत भन्दा नेपालमा संक्रमण दर निकै नै बढेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कुल ४८ सय ९७ जनामा कोरोना पुष्टि भएका पीसीआर र एन्टिजेन परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी गराएका हुन ।
डा. श्रेष्ठका अनुसार यस्तै गतिमा संक्रमण दर बढ्दै गए दैनिक रुपमा १ सय ५० जना संक्रमितले ज्यान गुमाउनु पर्ने पक्का भएको छ । पछिल्लो चौबीस घण्टामा १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार १३ हजार ८ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७ सय ७४ मा संक्रमण पुष्टि भएको छ भने ९ सय बढीको एन्टिजेन परीक्षण गर्दा १ सय २३ जनामा गरेर ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १४ सय ६४ गरेर उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!