राम बहादुर दानी/बाजुरा:- नेपाल कम्निुष्ट पार्टी बिप्लव समुहका १६ जना कार्यकर्ता रिहा भएका छन । २० महिना अगाडी जिल्लाको गौमुल गाउँपालिकाबाट गिरप्तार भएका नेकपाका नेता तथा कार्यकर्ताहरु मंगलबार जिल्ला अदालतको आदेश पछि रिहा भएका हुन ।
मंगलबार रिहा भएका १६ जना मध्य दुई जना भने पुन गिरप्तार गरी अछाम पुर्याएको नेकपा जिल्ला कमिटी सचिव भुपेन्द्र बिकले बताएका छन । रिहा भएका मध्य ११ जना पुरुष जिल्ला कारागार बाजुराबाट र ५ जना महिला जिल्ला कारागार अछामबाट रिहा भएको जिल्ला कमिटी सचिव बिकले बताएका छन । सर्बच्व अदालतको आदेश पछि जिल्ला अदालत बाजुरा र अछामले पुरपक्षमा राखी अनुसन्धन गर्ने गरि उनिहरुलाई रिहा गरेको जनाएको छ ।
केही महिना अगाडी नेकपाका बिप्लव समुहका नेता तथा कार्यकर्तामाथी लगाएको अभियोगहरु फेर्ता लिने र बन्दीहरुलाई रिहा गर्ने भन्ने सरकार संगको बार्तापछि देशका बिभिन्न कारागारमा रहेको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई रिहा गरिएको जनाएको छ । सरकार र बिप्लव बिच भएको पर्तिबन्द खारेज कार्यकर्ताहरुलाई लगाएको आरोपहरु लगायतका केही बुदामा भएको सहमती पछि उनिहरुलाई रिहा गरिएको नेकपा बिप्लव समुका केन्द्रीय सदस्य चुणमणी ओलीले बताएका छन ।
जिल्ला अदालत बाजुराबाट केन्द्रीय सदस्य चुणामणी ओली, जिल्ला कमिटि सदस्य डम्मर बहादुर सुनार लगायतका नेता तथा कार्यकर्ताहरु रिहा भएको जनाएको छ ।
180 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs