युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
314 पटक पढिएको

अशाेक कुमार शाही- डोटी जिल्ला दिपायल नगरपालिकाका निवासी पुष्कर साउदका दुई बर्षीए नाबालक ईश्वर साउद दुई महिना अघि घरमा खेल्दा खेल्दाै भैंसीलाई पकाएको तातो पिडोमा दुबै हात हाल्न पुग्दा दुबै हात जले जब बच्चाकाे दुबै हात जल्याे बुबार आमाले प्रथामिक उपचारकाे लागि नजिकाे स्वास्थ्य संस्थामा लगेका थिए ।

उक्त स्वास्थ्य संस्थामा उपचार सम्भव नभए पछि बच्चालाई धनगढीकाे माया मेट्रो अस्पतालमा रिफर गरियकाे थियाे।
जब मेट्रो अस्पताल धनगढीमा उनकाे केही उपचार गरे पनि ठिक नहुने अवस्था देखियकाे बच्चाको ओैलाहरुले काम नगरे पछि मेट्रो अस्पतालले काठमाडौ लैजान सल्लाह दियकाे थियाे।

तर पुष्कर साउदकाे आर्थिक अवस्था कमजाेर भयकाे र भएकाे आर्थिक पनि गाडी भाडा, ओैषधि उपचार मै खतम भैसकेकाे थियाे ।
बच्चाकाे हात अब जस्ताको तस्तै रहने भाे भन्दै पुष्कर साउद र उनकी पत्नीले निकै चिन्ति जनक अवस्था रहेका थिय।

बच्चाकाे उपचारकाे लागि काठमाडौ लैजान पैसाकाे अभाव भयकाे खबर सामाजिक छेत्र मा काम गर्दै आएका हिमाल साँउद लाई खबर मिले पछि हिमाल साउद को समन्वय र साथीहरुले सयोग उठाई बच्चालाई आज काठमाडौ पठाइयकाे छ।

तर आगामी दिनमा पनि अझै थप रकमकाे आवश्यकता पर्ने देखिए पछि फेरि हिमाल साउदले सामाजिक छेत्र मा निकै अग्रसर लक्ष्मि बोगटी सङ्ग कुरा गरि अझै कसरी आर्थिक संकलन गर्न सकिन्छ भन्ने बिषयमा सल्लाह गर्दै बोगटीको नेर्तित्व मा संकलन भयकाे पैसा नेपाली ९०००० (नब्बे हजार ) दस दिन भित्र संकलन भै आज पीडित परिवार लाई हस्तान्तरण समेत गरेका थिए।

बधवारसम्म पीडित परिवार लाई जम्मा रकम ११०,००० एक लाख दस हजार सयोग गरिएकाे र यो कार्य मा बोगटी को टिम ,आलोक साउद इन्द्र साउद, योगेश साउदको प्रत्यक्ष सायता रहेकाे थियाे भने प्रवाशमा रहेर पनि साथ सर्पाेड हिमाल साउद, सकुनत्ला सोप को रहेकाे थियाे ।
याे अवस्थामा सयोग पाय पछि पीडित परिवार ले सयोगी मनहरुलाई धन्यवाद दिदै आफू पनि आगामी दिन मा सकेको सयोग गर्ने प्रतिबद्धता समेत गर्नु भयकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!