युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
336 पटक पढिएको

मिन बहादुर खड्का / बाजुरा:– नेपाली काँग्रेसको ७ औँ जिल्ला अधिवेशनमा गौमुल गाँउपालिका वडा नंं २ का हालका वडा कार्य समिति सभापति राज बहादुर धामीको नेपाली काँग्रेस गाउँ कार्य समित सभापतिमा दावी रहेको छ । नेपाली काँग्रेसका हरेक भातृसंघहरुमा काम गर्दै पार्टीको स्तर उन्नतिका लागी लामो समय सम्म राजनिति जिवन योगदान गरेर त्याग तपस्या गरेका धामीले ७ औं अधिवेशनमा गौमुल गा.पा. बाट आफ्नो गाँउ कार्य सभापतिमा उम्मेद्वारी  रहेकाे बताएका छन ।

नेपाल बिद्यार्थी संघ बाजुराको जिल्ला उपाध्यक्ष पदमा रही काम काज गरी राजनितिमा योगदान गरेका धामीले आफु बिनाकाे गाैमुलकाे राजनिति अपुरणिय रहेको बताएका छन । हाम्रोलाई हैन राम्रोलाई नेतृत्वमा यन गरौ नेपाली काँग्रेसको आवश्यकता युवाको खाँचो नेता धामीले आफ्नो सामाजिक संजाल फेरसबुकमा स्टाटस लेखेका छन् ।

गौमुल गाँउपालिकाको हरेक  वडाहरुमा राजनितिक उथलपथल जे जति भएता पनि नेपाली काँग्रेसको प्रतिस्पर्धी प्रतिनिधित्व नभएका कारण त्यस ठाँउका स्थानियहरुले हरेक समयमा धोका खाँनु परेकोले युवा राजनितिको आवश्यकता परेकोले पनि आफुलाइ नै गाँउ कार्य सभापतिमा चयन गर्न अपिल गरेका हुन ।

जिल्ला देखी गाँउ स्तर सम्म कार्यकर्ता तथा समुदायलाई मिलाएर लैजाने खुपी भएकोले पछिल्लो राजिनितक परिवर्तनका लागी जुझारू युवाको खाँचो परेकोले अफुलाई नै गाैमुल गाँउ कार्य समिति सभापतिको पदमा चयन गर्न अनुरोध गरेको जानकारी लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!