युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
273 पटक पढिएको

राम बहादुर दानी: नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले रिवन काटेर बुढीगंगा मिडिया हाउसको कार्यालय गृह प्रवेश गरेका छन । सदरमुकाम मार्तडीमा स्थापना गरेको बुढीगंगा मिडिया हाउसद्वारा संचालित मालिका टुडे अनलाईन पत्रिकाको अफिस आइतबार बिहाना एक कार्यक्रमका साथ रिवन काटेर गृह प्रवेश गरिएको हो ।


बिगत १ बर्षदेखी संचालनमा आएको अनलाईनको आफ्नै अफिस नभएर अब्यवस्थितरुपमा संचालन हुदै आएको थियो । उद्घाटनमा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, रेडियो बाजुराका स्टेशन मेनेजर कृष्ण ओली, नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष एबम् बडिमालिका अनलाइन खबरका प्रकाशक तथा प्रधान सम्पादन प्रकाश सिंह, नेपाल पत्रकार महासंघ बाजुराका वरिष्ट उपाध्यक्ष पदम सिंह, नेपाल प्रेस युनियन बाजुराका पुर्व सचिब एबम् लोकतन्त्र बिहानी न्युजका प्रकाशक राम बहादुर दानी, किनारा न्युज कायर्यकारी सम्पादक संगीता तिमिल्सेना बडीमालिका अनलाइन खबरका कार्यकारी संपादक लक्षमीराज उपाध्याय र लोकतन्त्र बिहानी मिडिया हाउसका सल्लाहकार जयराज पाध्याय लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।


उद्घाटन कार्यक्रममा कानून व्यबसायी तथा साहित्यकार हर्क खडायतको पनि उपस्थिति रहेको थियो । बुढीगंगा मिडिया हाउसका संचालक एबम् मालिका टुडेका प्रकाशक/सम्पादक प्रेम रौलेले आगामी दिनहरुमा मालिका टुडेलाई सबैले साथ र सहयोग दिनु हुने कुरामा बिस्वास दिलाउनु भयो गृह प्रवेश कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष मल्ले जिल्लामा स्थापना भएका सबै मिडियाहरुलाई समान ब्यबाहारले हेरिने बताउदै बुढीगंगा मिडिया हाउसद्वारा संचालित मालिका टुडेको उत्तरत्तोर प्रगतिको कामना ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!