युनिकोड    राशिफल    एफएम रेडियाे                        
149 पटक पढिएको

बाजुरा– जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–५ क्युडीका पहिरोबाट पिडित ९९ परिवारलाई शनिबार राहत वितरण गरिएको छ ।

लगातारको आएको अविरल वर्षाका कारण गाउँ भन्दा तल काटिएको सडक भासिएर पहिरो जान थालेपछि सो ठाँउका स्थानियहरु विस्थापित भएका थिए । उक्त गाउँका पहिरोबाट विस्थापित घर परिवारहरुलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालय बाजुराले संयुक्त रुपमा राहत वितरण गरेको गाउँपालिकाका रोजगार संयोजक विर्खराज पाण्डेले जानकारी दिए ।

क्युडीका ९९ परिवारका पाँच सय ७१ जनालाई प्रति व्यक्ती ८ केजी चामलका दरले शनिबार राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
वातावरणीय प्रभाव मुल्यांकन बिना डोजर प्रयोग गरेर सडक निर्माण गर्दा हिमाली गाउँपालिकाको क्युडी लगायतको दुई गाउँका स्थानीय पहिरोका कारण विस्थापित बनेका छन् । भने उनीहरु अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् ।
गत असार पहिलो हप्ता आएको अविरल वर्षासंगै आएको पहिरोका कारण क्युडीका स्थानीय विस्थापित भएका थिए । उनीहरु अहिले पनि जंगलमा पाल टाँगेर बस्न बाध्य छन् ।
क्युडीमा पहिरोका कारण स्थानीय विस्थापित भैसकेपछि यसअघि पनि हिमाली गाउँपालिकाले खाद्यान्न र त्रिपाल वितरण गरेको थियो ।
फेरी शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरा र हिमाली गाउँपालिकाको संयूक्त सहयोगमा राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए ।


उक्त राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवि बुढा, समन्वय समिति सदस्य दलबिर बुढा, प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी,वडाध्यक्ष अम्मलाल कार्की, रमेश वि.क, बिर बहादुर बुढा, रेडक्रस सोसाइटी बाजुराका सदस्य विर्खराज पाण्डे,रुगिन उपशाखा सभापती जय बहादुर भण्डारी,विछ्या प्रहरी चौकी इञ्चार्ज लगायत हिमाली गाउँपालिकाका कर्मचारीहरुको सहभागिता थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!