युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
90 पटक पढिएको

राम बहादुर दानी/बाजुरा–लगातार आएको तिन दिनको अविरल वर्षासंगै जिल्लाको बुढीगंगामा पर्ने गुइगाडमा आएको बाडीले बुढीगंगा नदी थुनेर ताल पार्दा सो ठाँउका बस्तीहरु जोखिममा परेका छन् ।

बर्षाएदको सुरुवात संग वर्षा आउन थालेपछि विभिन्न ठाउँमा पहिरो गएर स्थानियहरु विस्थापित हुनुका साथी कयौँ धन जनको क्षति भैसकेको छ । जिल्लाका हिमाली बुढीगंगा र बढीमालिकामा आएको वाढी पहिरोका कारण सयौँ बस्तीहरु बिस्थापित भै सकेका छन् ।

शनिबार राति आएको अविरल वर्षाका कारण बुढीगंगा नगरपालिकामा पर्ने गुईगाड खोलामा आएको बाढीले बुढीगंगा नदी थसनिए पछि सो क्षेत्रका स्थानियहरु विस्थापित हुने अवस्थामा रहेका बुढीगंगा नगरपालिकाका कर्मचारी बसन्त थापाले जानकारी दिएका छन् । मुसीको बनमा बर्षेनी बर्षादमा आउने बाढीका कारण गुईगाड खोलामा अत्याधिक रुपमा बाढी आएपछि खोलाले बगाएर ल्याएका ढुङ्गा नदीमा थुपारिएपछि बुढीगंगा नदी नै थुनिदा सो क्षेत्रको आसपासका बस्तीहरु उच्च जोखिममा परेका हन् ।


उनले दिएको जानकारी अनुसार नदी थुनिएर ताप्रीसेरासम्म पुगेकाले खोलिएमा अछामको साँफे बगरका नदी आसपासका क्षेत्र जोखिममा परेको बताए ।
बुढीगंगा नदीको दुइ तिरमा पर्ने त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाका नदीको छेउछाउका बस्तीहरु बिगत देखि नदी थुनिए पछि जोखिम मोल्दै आएका छा । यसरी यो बर्ष आएको वाडीले बुढीगंगा नदी थुनिदा सो क्षेत्रका बस्तीहरु अन्यत्र स्थानतरण गर्नु पर्ने देखिएको नगरपालिकाका कर्मचारी थापाले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
खोलामा आएको बाढीले नदी थुनिएकाले जुनसुकै बेला पनि खोलिन सक्ने भएकाले आसपासमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!