युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
122 पटक पढिएको

बाजुरा:– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी चक्र शाहले गुट संग आवद्ध नभई नितान्त कांग्रेससंग आवद्ध हुने कुरा बताएका छन । लोकतन्त्र विहानी न्युजसंगको कुरकानीमा नेता शाहले आफु कुनै गुुटमा नरहने तर नितान्त कांग्रेस र शद्ध कार्यकर्ताको गुट बनाउने बताउनु बताएका छन । निमार्ण व्यवसायि संघका केन्द्रिय सदस्य समेत रहेका शाहले कुनै लाईनको नभएर सवैसंग समधुर समन्ध रहेको समेत बताए ।


नेता शाहे राजनितीक गर्ने व्यक्ति शुद्ध समाजसेवी हुनु पर्ने बताउनु भएको छ । प्राय जसो समाजमा राजनितिक गर्ने व्यक्तिहरू अन्य पेशा व्यवसायमा आवद्ध हुन हुदैन् भन्ने मानसिकता गलत धारण रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसका महाधिवेश प्रतिनिधी शाहले व्यवसायिक राजनितीकबाट पनी आफ्नो पाटीमा ठुलो योगदान रहेको बताउनु बताएका छन । आफुले ठेक्का पट्टा र डुविड गरेर राजनितिक नगरको तर बाजुरेली जनताको साथ, सहयोग र आफ्नो त्याग तपस्याबाटबाट राजनितीक यात्रा प्रारम्भ गरेको बताउनु भयो ।
उहाँले प्रासित भएर राजनिती नहुने समेत जिकिर गर्नु भएको छ ।

नेपाली काग्रेसको १४ औ महाधिवेशन नजिकी रहेका अव आफ्नो समय र माग अनुशार पाटीमा आफुलाई जिम्मेवारी दिन सक्ने बताउनु भएको छ । उहाँले आफ्नो कुनै पदमा करकाव नभएको तर आफुलाई योग्य तथा सक्षम ठाँनेर जिम्मेवारी दिए जिम्मेवारी बहन गर्न सक्ने नेता शाहको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!