युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
414 पटक पढिएको

बाजुरा:– सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ राजनितिक दलहरुको रिट निवेदन माथि गरेको फैसलाको नेपाली काँग्रेस बाजुराले स्वागत गरेको छ । नेपाली काँग्रेस बाजुराले सोमबार एक ज्ञापन पत्र निकाल्दै संविधानको रक्षाका लागि विभित्र ढंगबाट आन्दोलोनमा सरिक सम्पुर्ण सबैलाई हार्दिक आभार प्रकट गरेको छ ।

नेपाली काँग्रेस बाजुराका जिल्ला सभाापति कविराज पण्डितद्वारा हस्ताक्षरित स्वागत ज्ञापन पत्रमा लोकतान्त्रिक संविधानको पक्षमा सर्वोच्च अदालतले जनताको पक्षमाा गरेको फैसलाको उच्च सम्मान गर्दै यसमा संलग्न सम्पुर्ण कानून व्यबसायी, ५ राजनितिक दलहरु, नेपाली काँग्रेसका भातृ तथा सुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलनकर्मी तथा संचार माद्यामहरुलाई हार्दिक धन्यबाद तथा वधाई प्रकट गरिएको छ ।

नेपाल र नेपालीहरुको संवैधानिक हकको सुरक्षामा देश र जनताको हितमा संयमता/ एकताका साथ समर्पित भएर काम गर्न अदालतको फैसलाले जिम्मेवार दिएको स्वागत ज्ञापन पत्रमा भनिएको छ । यो फैसलालाई कोही कसैले पनि ब्यक्तिगत जीतको संघार नभएर लोकतन्त्र, लोकतान्त्रिक संविधानको रक्षा अनि समग्र देश र जनताको हितमा उपयोग गरेर अगाडी बढ्नु पर्ने कुरामा समेत जोड दिनु पर्ने बताइएको छ ।

बिभिन्न कालखण्डमा देश संकटमा पर्दा नेपाली काँग्रेसले नै नेर्तत्व गर्नु पर्ने भएकोले यो अफ्ट्यारो समयमा पनि नेपाली काँग्रेस बाहेक हरुले देश र जनताको सुरक्षा तथा संविधानको रक्षा गर्न नसक्ने भएकोले नेपाली काँग्रेस लगायत ५ राजनितक दलको रिटलाई जनताको पक्षमा फैसलाा गरेकोमा नेपाली काँग्रेस बाजुराले सम्मानित सर्वोच्च अदालतलाई हार्दिक आभारका साथै धन्यबाद प्रकट गरेको नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेक बहादुर रोकायाले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!