युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
125 पटक पढिएको

बाजुरा:
बाजुराको मुख्यसडक मानिएको साँफे मार्तडी सडकखण्ड थप अवरुद्ध बन्दै गएकाे छ ।  करिब १ साता पुग्न लाग्दा समेत पनि अझै नखुलेको पाइएको हाे  ।

जसका कारणा जिल्ला सदरमुकाम सम्म अायाेतजातमा समस्या परेकाे छ ।  लगातारकाे वर्षापछि साँफे–मार्तडी सडकखण्ड अन्त्रगत बुढीगंगा नगरपालिका– बल्देमा पहिरो जाँदा उक्त सडक करिब १ साता अघिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बर्षायाममा साँफे–मार्तडी सडकखण्ड पटक–पटक अवरुद्ध हुने भएकाले सडक डिभिजन कार्यालय अछामले पुर्व तयारीका साथ उक्त सडकखण्डमा स्काभेटर तयारि अवस्थामा राखेकाे  भएपनि  निरन्तरको वर्षापछिको पहिरोले अवरुद्ध सडक झन्  थप ठाउँ–ठाँउमा अवरुद्ध बन्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी धनदेव साँउदले जानकारी दिए ।

उनका अनुसार साँफे–मार्तडी सडकखण्डको बल्देमा अहिले पनि स्काभेटरद्धारा पहिरो हटाउने काम भैरहेको भएपनि पुन: ठाउँ–ठाँउमा पहिरो खस्ने भएकाले सडक संचालनमा आउन नसकेको र स्काभेटरले पहिरो पन्छाउने काम भैरहेकाले केही दिनमा सडक संचालनमा आउने बताइएको छ ।

बाजुराको मुख्य सडकखण्ड मानिएको साँफे–मार्तडी सडक पटक–पटक अवरुद्ध भैरहँदा पनि त्यसको बैकल्पिक सडक संचालनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ, ।  बैकल्पिक सडक संचालनका लागि पटक–पटक पहल गरेतापनि सम्बन्धित निकाएकाे  भने यसमा ध्यान  नगएकाे पाइएकाे छ । साेहि कारण व्यापारीले सास्ती र उपभोक्ताले मार खेपीरहनु परेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!