युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
347 पटक पढिएको

बाजुरा: सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा बिहिबार राष्ट्रपति बिद्या देवि भण्डारीले खम्म बहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्ती गरेको थियो । शुक्रबार मात्र नेपाली काँग्रेस बाजुराका महाधिबेसन प्रतिनिधी तथा काँग्रेस बाजुराका युवा नेता खम्म बहादुर खाती नेपाल सरकारको महान्यायधिवत्ता जस्तो गरिमामय पदमा नियुक्त भएकोमा नेपाली कांग्रेस बाजुराद्धारा हादिर्क बधाई तथा कार्यकालको पुर्ण सफलताको शुभकामना व्यक्त गरेका छन ।
दुर्गम तथा पिछडीएको बाजुरा जिल्लाको बुढिगंगगा नगरपालिका वडा नं ४ कुल्देवमाण्डौ घर भएका अधिव्यक्ता खम्म बहादुर खातिलाई बिहिबार राष्ट्रपति विद्यादेवि भण्डारिले संबिधानको धारा १५७को उपधारा ९२० बमोजिम महान्यायधीव्क्तामा नियुक्त गरका खातिलाई नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले पार्टीको तर्फबाट उनलाई बधाइ दिएका छन।
शुक्रबार नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितको हस्ताक्षर बधाइ पत्रमा नेपाल वार एसोसियनका पुर्व महासचिव खम्म खाति नेपाल सरकारको महान्यायधिवक्तामा नियुक्त भएका खातिलााई बधाइ र शुभकामना दिएका छन् ।साथै यहाँको कार्यकाल नेपालको फौजदारि न्याय प्रणाली सुदृढीकरण लगायत विधिको शासन, कानुन सर्वोच्चता कानुनी उपयोगमा स्व्च्छता र पारदर्बिता कानुनी हकको प्रभावकारि भुमिका निर्वाह गर्न सफलता मिलोस भन्ने कामना समेत गरेको बधाइ पत्रका लेखेको छ ।
समग्र बाजुरेली जन्ताका ढुक्ढुकि तथा युवा नेता खम्म खाति नेपाल सरकारको महान्यायधीव्क्तामा नियुक्त हुदाँ खातिलाई सबै बाजुरेली जन्ताहरुले सामाजिक संञ्जाल मार्फत बधाइ तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!