युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
218 पटक पढिएको

बाजुरा: आफ्नै छोरीलाई बलत्कार गर्ने बुवालाई जिल्ला अदालत बाजुराले जन्मकैदको फैसला गरेको छ । आफ्नै छोरीलाई बलत्कार गर्ने बुढिगंगा नगरपालिकाका ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद जबरजस्तिकरण र हाडनाता करणी मुद्धा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले बताएको हो ।

१४ बर्षिय छोरीलाई जबरजस्ति करणी र हाडनाता करणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ बर्ष कदै र ५० हजार नगद जरिवान तोकी बाजुरा जिल्ला अदालतले साउन ३१ गते सो फैसला गरेको न्यायधिशद्धय माधव प्रसाद घिमिरेले बताए । जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्ति करणी र हाडनाता करणी अन्र्तगत मुद्दा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार पछि गर्भ रहेको खुलसा भएपछि घटना बाहिर आएको हो ।

जब १४ बर्षिय छोरीको पेटमा बच्चा जन्मेको थाहा पाएपछि बुवाद्धारा बलत्कार भएको पनि बाहिर आएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको थियो । कक्षा ६ मा पढ्दै गरेकी उक्त बालिकाले महिनावारी हुन लागेको १ बर्ष भएको थियो । पिडित बालिकाले भनेकि थिईन् आमा गाईभैसी लिएर छानामा बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला आफु माथि करणी गरेको बताईन् ।

पिडित बालिकाले आफुलाई समस्या रक्तस्राव भएपनि अरु कसैलाई भनेपछि आफुलाई मार्छु भनेपछि कसैलाई भन्न नसकेको ति बालिकाले बताएकी थिइन् । १ हप्ता सम्म घर भन्दा बाहिर जान दिएन्, करणीको बेला पनि मुख छोपेको ति बालिका न्यायका लागि मार्तडी पुगेको बेला बताएकि थिइन् । बुवालाई आफुलाइ समस्या भएको वान्ता आएको भन्दा ठिक भइहाल्छ कसैलाई नभन्नु भनेको तिनले बताएकि थिइन् ।
ति बालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा पुगेकी थिईन् । त्यहाँ स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । ति बालिकाको पेटमा रहेको बच्चा भने हाल गर्भपतन गराइसकेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!