युनिकोड    राशिफल    एफएम रेडियाे                        
108 पटक पढिएको

बाजुरा: पत्रकार दयाराम पण्डितले फेक आइडी बनाउने विरुद्ध साइबरक्रायम उजुरी दिएका छन् । उनले दयाराम पण्डितको नाममा फेक आइडी बनाउने विरुद्ध नेपाल प्रहरीसाईबर क्राईम ब्युरो काठमाण्डौंमा फेक आइडी बनाउने विरुद्ध साइबरक्रायम उजुरी दिएका हुन् ।
२० बर्ष देखि रेडियो नेपाल ,नेपाल समाचारपत्रमा बाजुरा रिर्पोटर, किनारा न्युज डटकम सम्पादक र त्रिबेणी सहकारीका व्यवस्थापक तथा बाजुराका चर्चित पत्रकार समेत रहेका दयाराम पण्डितको नाममा फेक आइडी बनाइएको पत्रकार पण्डितको आरोप छ ।

 

कार्वाहीका लागि पण्डितले लेखेकाे उजुरी पत्र यस प्रकार रहेकाे छ

श्रीमान् प्रहरी नायब महानिरिक्षक ज्यु
नेपाल प्रहरी साईबर क्राईम ब्युरो काठमाण्डौं, नेपाल
मिति २०७८/३/३१

विषय –ः कारबाही गरि पाँऊबारे ।
महोदय,
उपरोक्त बिषयका सम्बन्धमा बडिमालिका नगरपालिका वडा नं सात जिल्लीको बासिन्दा हुँ । म बिगत २० बर्ष देखि रेडियो नेपाल ,नेपाल समाचारपत्रमा बाजुराबाट रिर्पोटिङ्ग गर्दै आएको छुु । किनारा न्युज डटकमको सम्पादक र त्रिबेणी सहकारीमाको ब्यबस्थापकका रुपमा पनि काम गर्दछु । [email protected] इमेल आईडी होभने दयाराम पण्डितकै नाममा दुुईवटा फेसबुक अकाउन्ट र ट्वीटर प्रयोग गर्दै आएको छु । केही दिन अगाडी मेरो बदनाम गराउने अभिप्रायले मृतकद्वोय दिपकबहादुर रावल र बडीमालिका नगरपालिका वडा नं ९ का तत्कालिन वडा अध्यक्ष बिनोद कुमार बिकको प्रोफाईल फोटो राखी दयाराम पण्डितको नाममा अपरिचत ब्यक्तीले गलत फेसबुक आईडी खोली जताततै फरेन्ड रिक्वीष्ट पठाउने र च्याट (कुराकानी ) गर्दै जाँदा पैंशा पठाई दिनुस भन्ने म्यासेज गर्दै आएकोले श्रीमान् समक्ष अबगत गराउँदछुु । निजको फेसबुक आईडीमा पुुने महाराष्ट्र भारतको ठेगाना राखेको देखिन्छ । उक्त आईडीको प्रोफाईल फोटो मेरा सहोदर मित मृतक दिपक रावल जो कोरोना संक्रमणका कारण गत बैशाखमा मृत्यु र्भैसकेको छ । भने त्यसैगरी वडा अध्यक्ष बिनोदकुमार बिकको पनि गत महिना कोरोनाकै कारण मृत्यु भैसकेको छ । यसरी मृतक मान्छेको फोटो पोष्ट गर्ने अनि मेरो नाममा फिरौती माग्ने जस्ता अपराधिक क्रियाकलाप उक्त ब्यक्तीबाट केही दिनयता बढ्दै गएकोले सामाजिक सञ्जाल दुुरुपयोग गरी ब्यक्तीको चरित्र हत्यागर्ने मनसायले खोलिएको उक्त फेगआईडी तत्काल बन्द गराई कानुन अनुसार कारबाहीको माग सहित आबस्यक कागजपत्र यसै साथ संलग्न गरेको बेहोरा अनुरोध गर्दछु । साथैै उक्त फेग आईडी कुनै पनि मित्रले एस्याप्ट नगरि दिनहुन भनि मेरो वास्तविकफोटो र फेसबुक अकाउन्ट म्यासेञ्जर मार्फत गत मंगलबार नै सार्बजनिक गराईसकेको बेहोरा पनि जानकारी साथ अनुरोध गर्दछु ।
दयाराम पण्डित
बडिमालिका नगरपािलका
वडा नं ७ जिल्लीबाजुरा
मो नं ९८४८६४५३५३
अफिस ०९७५४१०१० घर                                                                                                       ०९७५४११२१
[email protected]

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!