युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
146 पटक पढिएको

चिरञ्जिवी खड्का– जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराको आयोजनामा सार्बजनिक करण गोष्ठी सम्पन्न भएको छ । औपचारिक रुपमा संचालन भएको कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८को बार्षिक समिक्षा तथा आर्थिक बर्ष ०७८/०८९ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
बडीमालिका नगरपालिकाको तालिम हलमा सम्पनन भएको गोष्ठीमा कृषी ज्ञान केन्द्र बाजुराका निमित्त कार्यलय प्रमुख गोबिन्द सिजापतीले बर्ष भरी भए गरेका कृयाकलापहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । गोष्ठीमा गत आर्थिक बर्षमा गरेका क्रियाकलापको प्रतिबेदनका बारेमा प्रष्ट पारिएकको थियो । गोष्ठीमा आगामी आर्थिक बर्षमा कृषि सम्बन्धी बिभिन्न कार्यक्रमहरु र कृषकहरुका लागि कृषि ज्ञान केन्द्र बाजुराले ल्याउने कृषि सम्बन्धी कार्यक्रमहरुको वारेमा समेत छलफल भएको थियो ।

उक्त कार्यक्रममा गत बर्षका कार्यक्रममाहरु कत्तिको प्रभाबकारी भए र आगामी आर्थिक बर्षमा कृषिलाइ कसरी व्यवसायिक बनाएर अगाडी लैजान सकिन्छ भन्ने विषायमा छलफल भएको थियो
गोष्ठीमा प्रत्येक स्थानिय तहका कृर्षि शाखाका प्रमुख एवम प्रतिनीधीसंग अन्तरक्रिया भएको थियो । गोष्ठीमा स्थानिय तहले कृषि क्षेत्रको बिकासमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने कुरामाा प्रष्ट पारिएको थियो । त्यस्तै आगामी बर्षमा कृषकहरुका लागि के कस्ता कार्यक्रमहरु ल्याउन सकिन्छ भन्ने कुरामा अन्तकृया भएको थियो ।
आगामी आर्थिक बर्षमा कृषि सम्बन्धी कस्ता किसिमका रणनिति तयार पारिएको छ भन्ने बिषयमा पनि छलफल भएको थियो । कायक्रमकोे सहजिकरण कृिष ज्ञान केन्द्र बाजुराका कर्मचारी मीन प्रसाद जैशीले गर्नुभएको हो ।
उक्त कार्यक्रममा प्रमुख अथितिका बडिमालिका नगरपालिका नगर उप–प्रमुख कविता बिष्ट रहनु भएको थियो । कार्यक्रममा पत्रकार महाँसंघका अध्यक्ष छक्क बहादुर मल्ल, ९ वटै स्थानिय तहका कृिष शाखाका प्रमुख एवम प्रतिनीधीहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!