युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
109 पटक पढिएको

मिन बहादुर खड्का : जिल्लाकाे बुढिगंगा नगरपालिका वडा नम्बर ४ कोट बस्ने २३ बर्षिया जयशोरी थापाले पुण रुपमा मानसिक सन्तुलन गुमाएकी छन। उनी बर्ष १८ उमेरमै घरबाट आछाम जिल्ला को पाएल मा विवाह गरेर गएकि हुन।बिबाह पछि उनका श्रीमान मजदुरीका लागि भारत गएका थिए।बिहे गरेको ५ महिना नबित्दै उनका श्रीमानको मिर्त्यु भयो  ।

श्रीमानको मिर्त्यु पछि उनी पोइली घर छोडेर माइत फर्किन र बिगत ४ बर्ष एता माइती घरमा बस्दै आइरहेकी पारिवारिक श्रोतले जनाएको छ। श्रीमान को मिर्त्यु भएपछि अनेकौं कष्टहरु थपिदै गएपछि बिस्तारै मानसिक सन्तुलन बिग्रिदै गएको निजका भाई नवराज थापाले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिएका छन।

उनका अनुसार निजको मानसिक सन्तुलन बिग्रदै गएपछि एक पटक उनलाई उपचारका लागि आछाम स्थित बयालपाटा अस्पतालमा लगेर उपचार गरिएको थियो।त्यस पस्चात निजको मानसिक सन्तुलन केही ठिक भएको थियो अस्पतालले पुन: ल्याउनु भनेको थियो तर कोरोना भाइरसको संक्रमण बर्दै गएपछि उपचारका लागि पुन: लिन नसकेपछि मानसिक सन्तुलन पुन: बिग्रिदै गएको उनले बताए । बिस्तारै मानसिक सन्तुलन थप बिग्रिदै गएपछि उनी मानसिक रुपमा पुण ग्रस्त भएकी छन।

निजलाई केही दिन अगाडि स्वास्थे चौकी टाटेमा लगिएको थियो ।सोही अस्पतालमा कार्यरत स्वास्थ्य साखा प्रमुख तथा बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहका अनुसार निजको उपचार एहा सम्भब नहुने र उपचारका लागि काठमाडौ लैजानु पर्ने बताएका छन ।

उपचारका लागि काठमाडौ लैजान घरको आर्थिक अवस्थाले नधान्ने भएकोले उपचारका लागि युबा संघ र बाल क्लबको समोन्नयमा चंदा संकलन कार्य सन्चाल्न गरेकोले निजको उपचार का लागि सम्बन्धित सबैलाई सक्दाे सहयाेग गरिदिन  आग्रह गरेका छन।साथै उनले सहयोग गर्न चाहानु हुनेहरुले वडा बाल संजाल सचिब सबिन रावतको सम्पर्क नम्बर ९८६०१३००६९ मा सम्पर्क गरिदिन हुन पनि अनुराेध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!