युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
389 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– महिला बिकास मञ्च बाजुराले कोरोनाको कहरमा महिलाहरुका लागि गरेका कामहरुको प्रतिवेदन प्रस्तुत गरेको छ । मंगलबार पत्रकारहरुसंगको एक छलफल कार्यक्रममा महिला बिकास मञ्च बाजुराकी कार्यककाारी निर्देशक उजा बिष्ट अध्यक्ष रहनु भएको थियो ।

जिल्लामा क्रियाशिल पत्रकारहरुसंगको छलफलमा कार्यक्रमको स्वाागत मन्तब्य राख्दै कार्यकारी निर्देशक उपजा बिष्टले कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन । महिला बिकास मञ्चले आयोजना गरेको पत्रकारहरुसंगको कार्यक्रममा नेपााल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, नेपाल पत्रकार महासंघ बाजुराकी सचिव नन्दा थापा, रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओली, रेडियो पौरखीकी समाचार सहायक रमा रावल, किनारा न्युज अनलाइनकी कार्यकारी सम्पादक संगीता तमिल्सेना, लोकतन्त्र बिहानी न्युजका कार्यकारी सम्पदक राम बहादुर दानी, नजिक न्युजका अनलाईन सम्बाददाता प्रमित बि.क लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

महिला बिकास मञ्च बाजुरा मार्फत लागु भएको प्याप कार्यक्रमको बारेमा पत्रकारहरु संग छलफल गरिएको थियो । प्याप कार्यक्रम बिशेषत: महिलाहरुको बिषयमा काम गर्ने कार्यक्रम भएको पनि मञ्चकी कार्यकारी निर्देशक बिष्टले प्रष्ट पारेकी हुन । प्याप कार्यक्रम हाल त्रिवेणी र बडीमालिका नगरपालिकामा मात्र लागु भएता पनि आगामी बर्षहरुमा जिल्लाका सबै स्थानिय तहहरुमा लागु हुने पनि बिष्टले बताइन् ।

यस वर्ष पनि कोराना भाइरस (कोभिट–१९) को समयमा महिसलाहरुलााइ पारिवारिक खानपानका चाँजो पाँचजो मिलाउन जिम्मेवारी हुने भएको हुदा ३०० घर परिवारहरुलाई राहत बितरण गरेको छलफल कार्यक्रममाा उल्लेख भएको थियो । जिल्ला भरीका महिलाहरुले समुचित न्याय र उचित अधिकारको वारेमा सुनिश्चित हुँन यस कार्यक्रमले बिशेष भुमिका खेलेको पनि कार्यकारी निर्देशक बिष्टले बताएकी थिइन ।

कार्यक्रम समापनमाा बोल्दै नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले महिला बिकास मञ्च बाजुराले गरेका हरेक कार्यक्रमहरु प्रभावकारी र सम्मान जनक भएकोले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु ल्याउने कुरामा बिश्वास रहेकाो बताउदै सिमान्तकृत सुचिका महिलाहरुलाई मद्यनजरमा राखेर काम गर्न आग्रहका साथ संचारको क्षोत्रबाट गर्ने सहयाेगमा कुनै कसुर नराख्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!