युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
377 पटक पढिएको

राम बहादुर दानी/बाजुरा– समाजमा कुसंस्कारको रुपमा ब्याप्त रहेको छाउपडी पर्थाको अन्त्य गर्ने सन्देश बोकेको जनचेतनामुलक गीत श्रावण ६ गते सार्वजनिक हुदैछ । राजेन्द्र शाह वि.पी. ले शब्द संकलन गरेको छ भने बिनोद वाजुरेलीले यस गितमा संगीत भर्नु भएको छ ।

बुधबार बजारमा सार्वजनिक हुने गीतका गायक हर्क खडायतले बताएका छन् । चर्चित गायिका रेखा जोशी, शर्मिला बि.सी. र हर्क खडायतको स्वरमा सजिएको उक्त गीत सुदुर साहित्य प्रतिठानको प्रस्ततुतीमा बजारमाा आँउदैछ ।

पिसविन बाजुराको आर्थिक सहयाोगमा तयार पािरएकाे साे गीतकाे निर्देशन भिम थापाले गरेका छन । कृष्ण ओलीले परिकल्पना गरेको सो गीतमा हर्क खडायत, मनिसा रोकाया, करिष्मा रोकाया, अंगे रोकाया लगायतको अभिनय र निशान्त रोकाया लगायतले नृत्य गरेको गीतका सर्जक खडाायतले जानकारी दिए ।
बाजुराको स्थानिय जनजीवन, भेषभुषा तथा रहन सहनलाई निकै महत्वका साथ उठाईएको सो गीतले समाजमा छाउपडी प्रर्थाको अन्त्यका लागि महत्वपुर्ण भुमिका खेल्ने गीतका शब्दकार राजेन्द्र शाह बि.पी.को भनई रहेको छ ।

यसरी समाजमा जरा गारेको कुपर्थाको अन्त्य गर्ने लक्षका साथ तयार पारिएको उक्त गितको निर्माणमा पदम कठायतको बिशेष भुमिका रहेकोले अभिष्मणाणिय देन रहेको गीतका गायक खडाायत बताउछन ।

सो गीतले ऐतिहासिकता र समाज रुपान्तरणका महत्वपुर्ण भुमिका निर्बाह गर्ने भएककोले श्रावण ६ गते दिउसो बडिमालिका नगरपालिकाको सभाहलमा दिउसो ठिक ३:०० बजे सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको सर्जक खडायतले बताए ।

गीतको एक कार्यक्रमका सााथ बिमोचन पश्चात श्रावण ६ गते बुधबार दिउसो ३:०० बजे नै बजारमा सार्वजनिक हुने भएको छ । छाउपडी सम्बन्धी उक्त गित खप्तड म्यूजिकको युटुव च्यानलबाट बजारमा आउने गीतका सर्जक खडायतले बतताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!