युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
97 पटक पढिएको

राम बहादुर दानी/बाजुरा- जन नायक विश्वसेर प्रसाद कोईरालाको ३९ औँ स्मृतिमा नेपाली काँग्रेस बाजुराले बृक्षारोपण गरेको छ ।                                   

बि.पि.को सपनालाई साकार पार्न एकता र जन प्रेमी भावनाका नेता भएकोले सबैले एक ढिक्का भएर जानू पर्ने सन्देश रहेको छ ।                                                     

नेपाली काँग्रेस बाजुराका बरिष्ठ नेता रामसिँह रावलले पहिलो बिरुवा रोपेर बृक्षा रोपणको सुरुवात भएको थियो । सदरमुकाम मार्तडीको बामकमा ५० बोट हरु रोपिएको नेपाली काँग्रेस जिल्ला कार्य समित सचिव रनसिँह ऐडीले बताए ।                                                                   

बृक्षारोपण कार्यक्रमा नेपाली काँग्रेस बाजुराका बरिष्ठ नेता रामसिँह रावल, महा समिति सदस्य जुना दानी, पार्टी सचिव रनसिँह अयडी,  महाधिवेशन प्रतिनिधी जनक विक्रम सिंह, संगठन विभाग प्रम्रख धनराज पण्डित, जिल्ला कार्य समित सदस्यहरू उमा राेकाया, सुभद्रा पााण्डे, नर बहादुर रावत, देव बहादुर राेकाया, दीपा वाेहरा,  महिला सँघ अध्यक्ष अमृता सिँह,  नर बहादुर रावत, कुन्ति साँउद, प्रकाश रावल, तरुणदलका अध्यक्ष कुम्व नाथ, बाजुरा दिल्ली सम्पर्क समिति संस्मथापक महा–सचिव खगेन्द्र सिँह, तरुणदल जिल्ला सचिव हिरेन्द्र राेकाया, नेता भिम नेपाली, भरत वुढा, जनक थापा,  विद्दार्थी नेता पदम अयडी, पुर्व जिल्ला कार्य समिति सदस्य गगन जंग बुढा  नेपाल पत्रकार महासँघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत नेपाली काँग्रेसका भातृ सँघ हरुको उपस्थिति रहेकाे नेपाली काँग्रेस पार्टी  कार्यालय  यचिव  टेक बहादुर राेकायाले जानकारी दिए।                                   

बृक्षा रोपण कार्यक्रमको बिरुवा रोपेर सुरुवात गर्दै बरिष्ठ नेता रामसिँह रावलले वि.पि.को सपना साकार पार्न सबैले लाग्नु पर्ने बताएका छन ।                                         

समापन कार्यक्रममा बाल्दै नेता रावलले वि।पी। ले बोकेको एकताको भावनालाई आत्मसाथ गर्दै आशन्न अधिवेशनमा गाउँ स्तरवाटै सक्रिय नेतृत्व चयन गर्नु पर्ने आवश्यकता रहेको बताए ।                                                         

कार्यक्रमको सञ्चालन गर्दै बृक्षा रोपण कार्यक्रमले नेपाली काँग्रेसको आशन्न १४ औँ  महाधिवेशन  तथा  ७ औ जिल्ला अधिवेशन स्वच्छ, निष्पक्ष र एकताको अधिवेशन बनाउन सबैले लाग्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!