युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडिमालिका ५ मा दादुरा रुबेला खोप सम्बन्धि एक दिने गोष्ठी सम्पन्न | आज मौषम यस्तो छः पहाडी भुभागमा वर्षाको सम्भावना | हिमाली गाउँपालिकाको दुर्गम गाउँ पाँडी सडक संञ्जालमा जोडियो | जगनाथ गाँउपालिकामा बल्ती बल्दा स्थानिय बासीहरु खुसी | खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने, ‘अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ’ | नेकपा एकिकृत समाजबादी बाजुराको १४ औँ बैंठक खप्तडमा बस्दै | बाजुरामा दुई कृषि एम्बुलेन्स संचालन हुने | माग संम्वोधन नभएको भन्दै बाजुरामा विद्यालयका कर्मचारी धर्नामा | आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै | बाजुराको हिमाली र स्वामीकार्तिकमा कृषि एम्बुलेन्स सञ्चालन गरिने |
82 पटक पढिएको

राम बहादुर दानी– बिहीबार सुपरिवेक्षको सात दिने तालिम उद्घाटन कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ । बाजुरा जिल्ला भौगोलिक विकटता भएकाले जनगणनाामा कुनै पनि लापरवाही नगर्न समन्वय प्रमुख रोकायाले पक्षिणमा निर्देश गर्नु भएको छ । यसरी प्रत्यक १० बर्षमा हुँने जनगणनामा सानो गल्तीका कारणले देश र सिंगो जिल्लामा समस्या आउने आउन सक्ने भएकोले गणकहरुले संवेदनशिलता अपनाउनु पर्नेमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख एबं राष्ट्रिय जनगणना जिल्ला सल्लाहकार संयोजक नरेन्द्र कुमार रोकायाले आग्रह गरेका छन् । गणकहरुले हरेक स्थानीय तहमा व्यक्तिहरुको सुक्ष्म ढंगले अध्ययन गर्दै तथ्यांक संकलन सही र प्रत्येक घरका गएर मुख्य व्यक्तिलाई सोधपुछ गरेर तथ्य तथ्यांक ल्याउन निर्देशन दिँनु भएको छ । समन्वय प्रमुखले सुपरिवेक्षकहरुले नै तथ्यांक संकलनमा त्रुटी गरेमा देशमा जनणनामा सम्मयमित भएर लाग्नु पर्ने बताएका हुन । यसरी हुँन लागेको जनगणनामा लापर्वाही हुँन सक्ने भएकोले जनगणनामा खटिने गणक तथा सुपरिवेक्षकल जिल्लामा छनोट भएर खटिन लागेका सुपरिवेक्षकहरुले आफ्नो दायित्व बोध गर्ने कुरा प्रजिअ अधिकारीले राज्यले विश्वास गरेको बताएका छन् ।


गणकहरुले तालिम अवधि भर ध्यान दिई तथ्यांक संकलन गर्दा आवश्यक कुरा सिकेर मात्र स्थानीय स्तरमा जानुपर्ने र दोस्रो महामारीका रुपमा फैलिएको कोरनाको स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई स्थानीयहरुलाई सचेतना फैलाउन प्र.जि.अ.अधिकारीले जाेड दिनु भएकाे छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार प्रखुख अतिथी रहनु भएको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक मदनजीत महरा,नेपाल पत्रकार महासंघका अध्यक्ष छक्क मल्ल,बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डित लगायत अतिथीहरू रहेका थिए भने जिल्ला जनगणना अधिकृत कर्णबहादुर खत्रीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन जनगणना सहायक अधिकृत दिपेन्द्र पाण्डेले गरेका थिए । तालिम बाजुरा क्याम्पसमा संचालन गरिएको छ । तालिममा ५४ जना सुपरिवेक्षकहरू सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!