युनिकोड    राशिफल    एफएम रेडियाे                        
33 पटक पढिएको

चक्र बहादुर अएडी – नेपाली काँग्रेस बाजुरा–दिल्ली सम्पर्क समितिका कोषाध्यक्ष विपिन साउदलाई नेपाली काँग्रेस बाजुराले स्वागत गरेको छ । विहिवार एक कार्यक्रमका विच नेपाली काँग्रेशको पार्टी कार्यलयमा अविर तथा खादा लगाएर स्वागत गरिएको नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेक बहादुर राेकायाले जानकारी दिए ।
प्रवासमा रहेर पनि नेपाली काँग्रेसको हितका लागि गरेको योगदानको कदर गर्दै नेपाली काँग्रेस बाजुराका नेता तथा कार्यकर्ताहरुले अविर र दोसल्ला ओडाएर पार्टी कार्यालयमा नै स्वागत गर्नु भएको छ । विगत लामो समय देखि नै नेपाली काँग्रेसको संगठनमा रहेर प्रवासमा अलपत्ररुपमा परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएका थियो । सो कुरालाई मध्यनजर गर्दै र अन्यकामको उच्च मुल्याकंन गर्दै नेपाली काँग्रेश बाजुराले स्वागत गरिएको हो ।                                                                                                                              स्वागत कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सचिव रनसिंह अयडी , महाधिवेशन प्रतिनिधि जनक विक्रम सिंह , नेपाल महिला संघ बाजुरा अध्यक्ष अमृता सिंह , दिपा बोहोरा कविता विष्ट , राजेन्द्रशाह विपि , विष्णु धामी लगाएत नेविसंघका नेता तपेश रावलको सहभागिता रहेको कार्यक्रमको संचालन कार्यलय सचिव टेक बहादुर रोकायाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!