युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
360 पटक पढिएको

राम बहादुर दानी/धनगढी– शुक्रवार शुदुरपश्चिमका चर्चित देउडा गायक डिल्लीराज फुलाराको मृत्यु भएको छ । शुदुरपश्चिमेली देउडा गीतहरुमा ठुलो योगदान पुर्‍याउनु भएका फुलाराको ५० बर्षको उमेरमा मृत्यु भएको हो । उनले २०५२ साल देखि देउडा गीतमा स्वर भर्दै आएका थिए । डोटी जिल्लामा जन्मनु भएका फुलाराका २ दर्जन बढी देउडा गीती एल्बमहरु रहेका छन ।


डोटी जिल्लाको तलकोटमा जन्मनु भएका गायक फुलारा शुक्रबार अन्तिम रोपाई गर्न खेतमा गएको र दिन भरी गीतहरु गाँउदै खेतालाहरुलाई रमाईलो गराएर हसाउदै रोपाइको काम गरि रहेका थिए । खेतमा काम गर्दै गर्दा एकाएक स्व.गायक फुलारा एकाएक ढढले पछि उनि वेहोस भएका थिए । केहि समय उनिलाई उपचार गर्न लिने योजना बनाउदै गर्दा उनको मृत्यु भएको उनका निकट गायक दिर्घराज फुलाराले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

उनले दिएको शुदुरपश्चिमेली देउडा गीतहरुका क्यासेटहरुम जमना आगलागी, चौकीदार, बझाङ जाँन्याँ गाडी, पहाड जाँन्याँ बस, ले लैजा रमाल, मेरा गाँउ चुडी लगायत दुइ दर्जन एल्बमहरु रहेका छन । भने एउटा एल्बममा दुई साइट गरी ६/६ गीतका दरले उनले ५०० बढी देउडा गीतहरुमा आवाज दिएका थिए । स्व. देउडा गायक फुलाराले गाएका गीतहरु हाल सम्म पनि उत्तिकै जीवित रहेक छन । उनले गायका गीतहरु अहिलेको प्रविधी जस्तो नभएकेले केही मात्रामा मात्र युटुवमा भिडियो पाउन सकिन्छ भने अधिकाँश अडियो गीतहरु युटुवमा पाँउन सकिन्छ ।

गायक फुलाराका दुई छोरा र श्रीमति रहेका छन् । स्वर्गिय फुलाराको शुक्रबार नै दाहसंस्कार गरीएको उनका निकट आफन्त धिर्घराज फुलाराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!