युनिकोड    राशिफल    एफएम रेडियाे                        
155 पटक पढिएको

मीन बहादुर खड्का/बाजुरा- जिल्लाको पश्चिमी भेगमा रहेको खप्तद छेडेदह गाउँपालिकामा खानेपानी अनियमितता भएको तथ्य बाहिर आएको छ ।                 

सो गाउँपालिकाको वडा न ३ घुघाने ढुङ्गा खानेपानी निर्माण कार्यमा अनियमितता भएको हो ।

खानेपानी निर्माणका लागि कुल लागत रु ५,००००० लाख छुट्ट्याइएको थियो । रु ५ लाखमा रु ४४६००० रकम निकासा भएको थियो ।खानेपानीका सम्पूर्ण सामाग्रीको कुल खर्च रु २६५००० हुन आउन्छ । उक्त खाने पानि निर्माण गर्दा काम गरे बाफत दिनुपर्ने कुल ज्याला ७४०००थियो । रु ४४६००० रकम निकासा भए अनुसार निर्माण भएको सबै खर्च रु ३३९००० हुन्छ ।

सो खानेपानी निर्माण कार्य सम्पन्न भैइ रकम भुक्तानी लियर पनि अहिले सम्म काम गरे बाफतको ज्याला नदिएको । समितिको पदाधिकारीलाई सोध्दा सबै रकम खर्च भैसकेको जानकारी आएकोले खानेपानी निर्माणमा करिब रु १ लाख ८० हजार बराबरको रकम अनियमितता भएको तथ्य युवा संघले बाहिर ल्याएको भगवती युवा संघका अध्यक्ष सन्दिप सुनारले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

उनका अनुसार खानेपानीमा भएको अनियमितताको युवा संघले घोर बिरोध गरेको बताइएको छ । यस अघि पनि थुप्रै योजनाहरु आफ्नो मनोमानी तरिकाले चलाएका हुन ।निर्माण कार्य गर्दा आवश्यकताको पहिचान नगरीकन निर्माण कार्य संचालन गर्ने गरेका छन । योजना समिति गठन गर्दा पनि एकलौटी तरिकाले गर्ने गर्छन् कसैलाई थाहै हुदैन उनले भने ।

काम गराउदा पनि ज्याला यति दिने भनेर निश्चित नटोकेकाले यता काम गरे बाफतको ज्याला नपाएकाहरुले आफुले नेपाल सरकारले निर्धारण गरे बमोजिमको ज्याला लिने बताएका छन । उक्त समितिलाई आफुले गरेको गल्तीलाई सच्याउन युवा संघले निर्देशन दिइसकेको छ । यदि अब को १५ दिन भित्र उक्त गल्ती नसच्याइयमा कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको उनले बताए ।

एता योजना समितिका पधातिकरी भने कोहि सम्पर्कमा आएका छैनन्

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!