युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
274 पटक पढिएको

कमला रावल/ बाजुरा : नेपाली कांग्रेस बाजुराले बाजुरा दिल्लि सम्पर्क समितीका उपाध्यक्ष गोरख विष्टलाई एक कार्यक्रमका विच स्वागत गरिएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ चौराटा जन्म भई हाल नेपालको छिमेकी देश भारतमा कर्म थलो बनाएका विष्टलाई शनिवार नेपाली कांग्रेस बाजुराले विपी स्मृती भवनमा स्वागत गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।
बाजुरा दिल्लि सम्पर्क समितीका उपाध्यक्ष समेत रहेका विष्टले प्रवासमा रहेर नेपाली नागरिकहरुलाई राहत लगाएतका विभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्दै आएको काग्रेस बाजुराले जनाएको छ । विश्व व्यापिरुपमा फैलिरहेको कोरोना भाइरसले आक्रान्त बनाइरहेका वेला उपाध्यक्ष विष्टले सिमानाका लगाएत भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका तथा अन्य नागरिकलाई राहत सहयोग गरी उद्धार समेत गरेका छन् ।

स्वागत कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य जुना दानी , नेका जिल्ला कार्यसमिती सदस्य जनक बहादुर रोकाया , धन बहादर रावत , प्रकाश रावल ,तरुण तल अध्यक्ष कुम्भ नाथ योगी ,महिला संघ अध्यक्ष अमृता सिंह , दलित संघ सदस्य मन बहादुर विक , नेविसंघ उपाध्यक्ष जनक थापा , कमल रावल लगाएको सहभागिता रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिती कार्यालय सचिव टेक बहादुर रोकायाले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!