युनिकोड    राशिफल    एफएम रेडियाे                        
127 पटक पढिएको

काठमाडौं: सप्तरीमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ७ का २८ वर्षीय बुद्ध सागर चौधरी र सिरहाको लहान नगरलालिका वडा नं. १७ का अन्दाजी २८ वर्षीय रामशंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु भएका दुबै जनाको शव लहान अस्पतालमा रहेको प्रवक्ता काफ्लेले बताए। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ७ का स्ने २८ वर्षीय आनन्द चौधरी र सिरहाको लहान नगरपालिका वडा नं. २० का २३ वर्षीय सोनम चौधरी घाइते रहेको प्रवक्ता काफ्लेले बताए । घाइते दुबै जनाको उपचार भैरहेको छ ।

सोमबार साँझ ७ बजे सप्तरीको खडक नगरपालिका वडा नं. ४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ ख ५६८२ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको स. ११ प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ह्याण्डल बसको बीच भागमा ठोक्किँदा मोटरसाइकल अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको प्र न २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा स. ११ प ४०३८ नम्बरको मोटरसाइकलका चालक बुद्ध सागर चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो। यस्तै उक्त मोटरसाइकलमा पछाडि सवार आनन्द चौधरीको घाइते भएका छन् ।

त्यस्तै प्र न २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल चालक रामशंकर यादवको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको र पछाडि सवार सोनम चौधरीको उपचार भैरहेको प्रहरीले जनाएको छ। बस चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!